जसपा प्रदेशसभा सदस्यमाथिको कारवाही रोक्न अल्पकालीन अन्तरीम आदेश

काठमाडौं, जेठ ३ गते । सर्बोच्च अदालतले जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेशका चारजना प्रदेशसभा सदस्यलाई बर्खास्त गर्ने निर्णय हाललाई रोक्न अल्पकालीन अन्तरीम आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले प्रदेशसभा सचिवालयलको निर्णय हाललाई रोक्नुका साथै सो निर्णयबारे कारण सहित उपस्थित हुन आदेश दिएको छ । साथै जेठ १६ गतेलाई पेसी तोकिएको छ ।

जसपाका महन्थ ठाकुर पक्षीय प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझी, विजयबहादुर यादव, सन्तोष पाण्डेय र कल्पना पाण्डेलाई सभामुख पूर्णवहादुर घर्तीले पदमुक्त गर्नु भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter