• Wednesday, May 28, 2025

३१०८ कोरोना संक्रमित थपिए, १५९५ जना निको भए

काठमाडौँ , श्रावण ५ गते । पछिल्लो २४ घण्टामा नेपालमा ३१०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १३५ जनामा परीक्षण गर्दा ३१०८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १५९५ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २५ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter