• Saturday, April 12, 2025

५२२ जना सङ्क्रमित थपिए, तीन जनाकाे मृत्यु

काठमाडौं, कात्तिक ७ गते । पछिल्लो २४ घण्टामा ५२२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

छ हजार ६१ वटा आरटीपीसीआर परीक्षण गर्दा ५२२ र एक हजार ५६४ वटा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ८७७ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter