• Saturday, April 12, 2025

सर्बाेच्च अदालतकाे आठवटै इजलासमा मंगलबार पनि सुनुवाइ भएन

काठमाडौं,कात्तिक ९ गते । मन्त्रिपरिषद् विस्तारका बिषयामा उत्पन्न विवादका कारण सर्वाेच्च अदालतबाट हुने न्याया सम्पादन प्रभावित भएकाे छ । विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेको छैन ।

अदालतका प्रवक्ता बाबुराम दाहालले दिएको जानकारी अनुसार आज सात वटा संयुक्त, र एकल इजलास तोकिएको थियो । तर, यी कुनै पनि इजलासमा अपरान्नसम्म कुनै सुनुवाई नभएको उहाँको भनाइ छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter