• Tuesday, April 15, 2025

पछिल्लो २४ घण्टामा २९१ जना सङ्क्रमित थपिए छको मृत्यु

काठमाडौं, कात्तिक २८ गते । पछिल्लो २४ घण्टामा २९१ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । अाठ हजार ८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, एक हजार ५९८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ३४८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा छ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter