• Friday, June 13, 2025

सुर्खेतमा मानव सेवा आश्रम सञ्चालन

elderly people Nepalसुर्खेत, माघ १९ गते । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ‘मानव सेवा आश्रम’ सञ्चालन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–१२ स्थापना गरिएको सो आश्रम शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सडकमा रहेकी वृद्ध लक्ष्मी रेग्मीलाई प्रवेश गराएर उद्घाटन गर्नुभएको थियो ।

“कर्णाली प्रदेशको सबै काम सरकारबाट सम्भव छैनन्, निजी क्षेत्रको पनि आफ्नै भूमिका छ”, उहाँले भन्नुभयो, “सिङ्गो मानव जीवन र जगत्मा काम गर्ने निकाय सरकारका असल सहयोगी हुन् ।”

आश्रमका प्रमु्ख संरक्षक डा टण्डनले यस प्रदेशका सडकमा बेसहारा मानवमुक्त गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको बताउनुभयो । उहाँले कर्णाली प्रदेशअन्तर्गत १२ जिल्लाका १४ स्थानमा आश्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter