राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ– नेता नेपाल
काठमाडौँ, १६ असोज । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले प्रमुख तीन दलसहित अन्य दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने बताउनुभएको छ । नेकपा (एमाले) पाल्पा–काठमाडौँ सम्पर्क मञ्चको १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले संविधान जारी गर्दाका सहयात्री प्रमुख दल र बाहिर रहेका दलसहित राष्ट्रिय एकताको सरकार गठन गर्नुपर्ने धारणा राख्नुभयो । “अहिले […]