समाचार

प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

काठमाडौँ, कात्तिक १२ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख ८० हजार पाँच सय मतपत्र छपाइ भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि एक करोड १८ लाख प्रतिनिधिसभातर्फ ९८ हजार र प्रदेशसभातर्फ एक करोड १७ लाख ८२ हजार […]


दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला सुरु

काठमाडाैँ, कात्तिक १२ गते । काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला सुरु भएको छ । भर्चुअल रूपमा मेला एक हप्तासम्म चल्ने भए पनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावास परिसरमा सञ्चालन भइरहेको छ । जर्मन राजदूतावास र नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको […]


महँगिँदै छठमा प्रयोग हुने सामग्री

ललिता साह / सप्तरी कात्तिक ११ गते । हिन्दु धर्ममा आस्थाको पर्व मानिने छठ पर्व विधिवत् रूपमा सुरु भएसँगै बजार भाउ आकासिएको उपभोक्ताहरूको भनाइ छ । पोहोर परारको छठ पर्वको बेला सय र दुई सय रुपियाँमा पाइने नाङ्लो र ढक्की अहिले चार सयदेखि हजार रुपियाँसम्म पर्ने स्थानीयले बताउनुभयो । छठ पूजाका लागि अनिवार्य मानिने केरा […]


पोखरेलको संयोजकत्वमा महोत्तरी घटना छानबिन समिति गठन

काठमाडौं, कात्तिक ११ गते । महोत्तरीको भंगाहा नगरपालिका वडा नं ८ मा कात्तिक १० गते भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा सो दिन छठपर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा भएको विवादमा असामान्य स्थिति सिर्जना […]


समानुपातिकतर्फका उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन

काठमाडौं, कात्तिक १० गते । निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले समानुपातिकतर्फको बन्दसूची रहेकामध्ये नाम हटाइएका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको हो । प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २१९९ उम्मेदवार रहेका छन् । यसैगरी, प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं.१ का लागि ६१६ […]


धान काटेर खुवाउने परम्परा धान्दै ९० वर्षीया गङ्गादेवी

रामपुर, कात्तिक १० गते । तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ । पाल्पा नगरपालिका–६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने पूरानो परम्परालाई धान्दै हुनुहुन्छ । उहाँ तातोपानीधाम गौशालामा रहेका गाईलाई हरियो धान काटेर खुवाउने संस्कृति जोगाउने अभ्यासमा हुनुहुन्छ । पहिलादेखि नै चलिआएको […]


तिहारमा किसानलाई अलैंची थन्क्याउन चटारो

चन्द्र पन्दाक / ताप्लेजुङ, कात्तिक ९ गते । ताप्लेजुङका किसानलाई यतिबेला अलैंची थन्क्याउने चटारो छ । दशैँ पर्व सकिएलगत्तै यहाँका किसान अलैंची टिप्न र थन्क्याउनमा व्यस्त बनेका हुन् । यो समय अर्थात् असोज र कात्तिक महिना मुख्य मौसम भएकाले किसानलाई अलैंची टिप्न र थन्क्याउने चटारो भएको हो । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अलैंची तल्लो […]


ज्ञानेन्द्रको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौं, कात्तिक ९ गते । बामगती प्रदेशले यही कात्तिक १३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रधानमन्त्री (पीएम) कप क्रिकेटका लागि खेलाडी टोलीको घोषणा गरेको छ । बागमतीले बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । मुख्य प्रशिक्षक सामसनजंग थापाले टोलीमा थप चार जना खेलाडीलाई बैकल्पिक सुचीमा राख्नुभएको छ । टियु […]


माटाका भाँडा बिक्री नहुँदा स्थानीय व्यवसायी निराश

दिवाकर पोख्रेल / देउखुरी, कात्तिक ७ गते । दाङको गढवा गाउँपालिकाको १ बडहरा, पत्रिङगा, मलमला गाउँमा कुमाल समुदायले व्यावसायिक रूपमा माटाको भाँडा बनाउने गर्छन् । गढवा गाउँपालिकाका विभिन्न स्थानमा तिहारका लागि चाहिने माटाका भाँडा तयारी अवस्थामा भए पनि बिक्री नहुँदा भने व्यवसायी निराश छन् । अहिले कुमाल समुदायले तिहार पर्वलाई लक्षित गरी निर्माण गरेका पाला, […]


तिहारमा अत्यावश्यक सेवाका काम नियमित हुने : काठमाडौं महानगर

काठमाडौं, कात्तिक ७ गते । काठमाडौं महानगरपालिकाले दमकल सेवा, सरसफाइ, कल सेन्टरबाट हुने स्वास्थ्य परामर्श, भाइटिकाका दिन सर्वसाधारणका लागि रानी पोखरी खुल्ला गर्ने, व्यवस्थापन गर्नेलगायत अत्यावश्यक सेवालाई पर्वका समयमा पनि नियमित सञ्चालन गर्ने भएको छ । आइतबार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले विभागीय प्रमुखहरूसँग बैठक गर्दै अत्यावश्यक सेवा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम कर्मचारीलाई आलोपालो खटाएर […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter