
ठाकुरप्रसाद आचार्य / म्याग्दी, असोज १५ गते । दुई नेपाली महिलासहितको टोलीले विश्वको सातौं अग्लो धौलागिरि हिमाल शुक्रबार विहान सफल आरोहण गरेको छ । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मा पर्ने धौलागिरि हिमालमा पूर्णीमा श्रेष्ठ र पासाङ लामू शेर्पासहितको टोलीले सफल आरोहण गरेको हो । सफल आरोहणसँगै टोलीले धौलागिरी चुचुरोमा पाइला टेक्ने दुई नेपाली महिलाको कीर्तिमान […]

सिराज खान / नेपालगञ्ज, असोज १४ गते । बाँके राष्ट्रिय निकुञ्जको स्थापनासँगै सो नजिकका क्षेत्रमा पर्यटकलाई लक्षित गरेर होमस्टे खुल्ने क्रम बढ्दैगएको छ । निकुञ्जमा बाघ हेर्न तथा शान्त वातावरणमा रमाउन स्थानीयको आकर्षण होमस्टेमा बढ्दै गएपछि होमस्टे सञ्चालक उत्साहित बनेका छन् । बाँकेको कम्दी करीडोरको नयाँ गाउँमा सञ्चालनमा रहेको होमस्टे नं. ७ का सञ्चालक मङ्गलसिंह […]

गलेश्वर, असोज १३ गते । भारतीय सेनाबाट अवकास पाउनुभएका म्याग्दीको बेनी नगरपालिका–२ फापरखेतका नवीन घिमिरेले कालिजपालन व्यवसाय सुरु गर्नुभएको छ । १७ वर्ष भारतीय सेनामा काम गरेर अवकास पाउनुभएका उहाँले गाउँ फर्किएर कालिजपालन सुरु गर्नुभएको हो । उहाँले सुरु गर्नुभएको कालिजपालन व्यवसाय अहिले यस क्षेत्रकै रहरलाग्दो र रमाइलो बनेको छ । रञ्जिला कृषि तथा पशुपक्षी […]

वासुदेव पौडेल /जमुना वर्षा शर्मा / गण्डकी, असोज ११ गते । विश्व पर्यटन दिवसको दिन सोमबार बिहानै पोखराको मौसम खुलेको थियो । लामो समय कोरोना कहरले थलिएको यहाँको पर्यटनलाई टेवा पुगोस् भन्ने हेतुले पर्यटन बजारमा सकारात्मक सन्देश प्रवाह गर्न गण्डकी प्रदेश सरकारको निमन्त्रणामा आइतबार नै नेपालका लागि विभिन्न ११ देशका राजदूतसहित विशिष्ट कूटनीतिज्ञ पोखरा आइसक्नुभएको […]

काठमाडौं, असोज १० गते । सरकारले विदेशी पर्यटकलाई दिदै आएको अनअराइभल भिषा पुनः दिने निर्णय गरेपछि पदयात्री पर्यटकको आगमन बड्ने पर्यटन व्यवसायीहरुले बताएका छन् । विदेशी पर्यटकले नेपाललाई पदयात्राका लागि उत्कृष्ट गन्तव्य मान्ने भएकाले भिषामा सहज भएकाले बुकिङ गर्न शुरु गरेको ट्रेकङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले जानकारी दिनुभयो । पदयात्रामा […]

काठमाडौँ, असोज ९ गते । यसवर्षको वडादशंै, दीपावली तथा छठपर्व लगायत स्थानीय चाडवाड अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षाप्रविधि र उपकरणको अधिकतम् प्रयोग गरिने भएको छ । उपत्यकमा हुन सक्ने विभिन्न प्रकृतिका अपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी जनशक्तिका अतिरिक्त तालिम प्राप्त प्रहरी कुकुर, सिसिक्यामेरा, डिटेक्टर मेसिन, ब्रेथलाइजर र राडरगन लगायत सुरक्षा उपकरण तथा प्रविधिको प्रयोग […]

काठमाडौं, असोज ८ गते । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना […]

काठमाडौं, असोज ७ गते । दिगो विकास लक्ष्य हासिल गर्न वार्षिकरुपमा औसत रु. २० खर्ब २५ अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । चालु आर्थिक वर्षको बजेट रु. १६ खर्ब ३२ अर्ब ८३ करोड रहेको छ । दिगो विकास लक्ष्यका लागि निर्धारण गरिएको बजेटभन्दा झण्डै रु. चार खर्ब बराबरको बजेट कम हुने देखिन्छ । […]

काठमाडौं, असोज ५ गते । काठमाडौँ, असोज ५ गते । सरकारले राजनीतिक नियुक्तिका आधारमा बिभिन्न देशमा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मङ्गलाबार सिंहदरबारमा बसेका मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो । साथै कर्णाली करिडोर अन्तर्गत सल्लीसल्ला सिमिकोट खण्डको सडक निर्माण गर्ने कार्य नेपाली सेनाबाट गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो […]

काठमाडौं, असोज ४ गते । नेपाल विद्युत् प्राधिकरणले देशभित्रै बिजुली खपत गराउने उद्देश्यका साथ ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन थालेको छ । त्यसका लागि निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सवस्टेसन आयोजना शीघ्र निर्माण गर्न थालिएको हो । विद्युत् खपत बढाउन योजनाबद्धरुपमा पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखेर काम अगाडि बढाएको जनाइएको छ । प्रसारण […]