• Wednesday, April 16, 2025

साहित्य / मनोरञ्जन

संगीतकर्मी संघको महाधिवेशन शनिबार

काठमाडौं, १० जेठ । राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन शनिबारबाट शुरु हुने भएकको छ । राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मलेन गरेर संस्थाको दुई दिन चौथो राष्ट्रिय महाधिवेशनको तयार पूरा गरेको जानकारी गराएको हो । राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत संगीतभित्र देखिएका सम्पूर्ण समस्यालाई समाधान गर्नको लागि आफूहरु लागिपरेको जानकारी दिए । ‘हाम्रो […]


बिरानो देशवाट दशैँको सम्झना

दशैँ नजिकिंदै गैरहेको छ ।तर, यस वर्ष अघिल्ला वर्षको जस्तो कहिले बसको टिकट किन्ने, कहिले घर जाने भन्ने चटारो छैन ।  यो परदेशबाट दशैँमा घर जान सम्भव छैन भन्ने कुरामा म लगभग स्पष्ट भैसकेको छ । नेपालीहरुको महान चाड जति जति नजिकिँदैछ, त्यति नै मनमा परदेशिनुको पीडा बल्झिरहेको छ । फेसबुकका बालभरी साथिभाइका घर पुगेका […]


एनआरएन साहित्यकार भगवती बस्नेतको मर्दको माया विमोचित

काठमाडौँ । एनआरएन साहित्यकार भगवती बस्नेतको तेस्रो कृति मर्दको माया कथासङ्ग्रहको भव्य कार्यक्रमका बिच आइतबार काठमाडौँमा लोकार्पण भयो । दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आयोजित विमोचन कार्यक्रममा महाकवि, वरिष्ठ विद्वान् साहित्यकार डा.मोदनाथ प्रश्रितले प्रमुख आतिथिका तर्फबाट मन्तव्यका क्रममा इजरायली भूमिमा सङ्घर्ष गर्दै आएकी कथाकार भगवती बस्नेतलाई यस प्रकारको निकै गहकिलो अनुभूतिगम्य कृतिद्वारा नेपाली साहित्यमा योगदान पुर्याएको भन्दै […]


राजधानीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

काठमाडौँ । राजधानीमा एकदिने अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बिहीबार सम्पन्न भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र एनआरएनको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनलाई राष्ट्रकवि माधव घिमिरे तथा एनआरएन अध्यक्ष शेष घलेले उद्घाटन गरेका छन् । उक्त सम्मलेनमा ‘नेपाली डायास्पोराका कविता’ कृति समेत सार्वजनिक भएको छ, जसमा ९९ जना डायास्पोरिक स्रष्टाका कविताहरू सङ्कलित छन् । सम्मेलनमा […]


नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा प्रतिभाहरू सम्मानित

काठमाडौँ : नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा काठमाडौमा आयोजित एक भव्य कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मानित एवम् पुरष्कृत गरिएको छ । साहित्य सङ्गीत कला संस्कृति तथा शिक्षा क्षेत्रमा योगदान दिँदै आएको नूर-गङ्गा प्रतिभा पुरस्कार गुठीले बाइस वर्षे लामो यात्रा पुरा गरेको उपलक्ष्यमा काठमाडौमा आयोजित एक भव्य कार्यक्रममा प्रमुख अतिथि सम्माननीय प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट डा‍.जगमान गुरुङ (संस्कृति; […]


कुसुम थापा मगरलाई मिस टिन कलेजको उपाधि

काठमाडौँ : लिटिल एन्जल्स कलेजमा स्नातककी विद्यार्थी १८ वर्षिया कुसुम थापा मगर मिस टिन कलेज बनेकी छन् । सोमबार साँझ राजधानीको नाचघरमा भएको प्रतियोगितामा उनले १६ जनालाई उछिनेकी हुन् ।उपाधिसँगै उनले महेन्द्राको स्कुटर र क्याम्पियन एकेडेमीका तर्फबाट १ लाख बराबरको छात्रवृति पनि पाएकी छन् । प्रतियोगिताको ‘फस्ट रनर अप’को आसीयाना अधिकारी भइन् भने रिजा महर्जन […]


अनुवाद मार्गको अनुशरणबाट नेपाली साहित्यको विस्तार हुने

काठमाडौँ, । विश्व अनुवाद दिवसका अवसरमा आयोजित विचार गोष्ठीमा अनुवाद मार्गको अनुशरणबाट नेपाली साहित्यको विस्तार हुनेमा जोड दिइएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य(अनुवाद)विभागको आयोजना र अनुवादक समाज नेपालको सहआयोजनामा आयोजित गोष्ठीका सहभागी वक्ताले भौगोलिक तथा सांस्कृतिक रुपले टाढा रहेका भाषाबीच नेपाली भाषाका माध्यमबाट अनुवादात्मक सम्बन्ध स्थापित गर्दै नेपाली साहित्यको विस्तारमा योगदान पु¥याउन सकिनेमा जोड […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter