Archive for: December, 2015

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता, भारत भ्रमणको निम्तो

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा आज टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्री ओलीले मधेसी मोर्चाका माग सम्बोधन गर्न नेपाल सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको विधेयकलाई भारत सरकारले स्वागत गरेकामा प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्नुभयो । करिब २० मिनेट भएको […]


आहारा नपाएर गौशालाका गाई मर्न थाले

    (गोपालप्रसाद बराल) बर्दिवास, १६ पुस । महोत्तरी जिल्लाको गौशाला नगरपालिकास्थित निगौल गाई गौशालाका गाई भटाभट मर्न थालेका छन् । बढ्दो जाडोबीच न्यानो बास र पौष्टिक आहारको अभावमा पुस लागेयता सातवटा दूधालु गाई र १५ वटा गाईका बाछाबाछी मरेका हुन् । आर्थिक अभावका कारण निगौल गाई गौशालाको व्यवस्थापन पक्षले फर्ममा पालिएका गाईलाई पोषणयुक्त खाना […]


संविधानले मधेसी समुदायको अधिकार संरक्षित गरेको छ ः उपसभापति पौडेल

लुम्बिनी (रुपन्देही), १६ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाबाट जारी संविधानले मधेसी समुदायको हकहित र अधिकारलाई सबैभन्दा बढी समेटेको बताउनुभएको छ । संविधानबारे मधेसी जनतालाई भ्रम सिर्जना गरेका कारण निर्देास मधेसी जनताले आन्दोलन गरिरहेको बताउँदै संविधानले मधेसी जनतालाई सबैभन्दा बढी अधिकार प्रत्यायोजन गरेको दाबी गर्नु भयो । चालिऔँ राष्ट्रिय मेलमिलाप दिवसका अवसर पारेर […]


Government to launch agricultural app

Kathmandu / December 31: Nepal Telecommunications Corporation, Ministry of Agriculture Development and Agriculture Management Information System on Thursday reached an agreement for cooperation to disseminate special information to the farmers on agriculture climate. At a programme held in the capital city, Nepal Telecom Chief Business Officer Rajendra Nakarmi and Agriculture Management Information System Project Director […]


Quality of cooperatives should be enhanced to boost economy: DPM KC

Kathmandu / December 31: Of the share capital worth Rs 63 billion and saving capital worth Rs 200.2 billion of National Cooperative Development Board (NCDB), altogether Rs 100.88 billion has been mobilised, according to the NCDB annual report. NCDB’s Chairman Keshab Prasad Badal made public the report amid a programme organised by NCDB in the […]


Nepal in Group-A in U-23 Bangabandhu Cup Football Championship

Kathmandu / December 31: Nepal has been placed in Group A of the U-23 Bangabandhu Cup Football Championship to be held in Dhaka, the capital of Bangladesh, from January 8, 2016. The groups were decided by a draw held today at the Bangladesh Football Federation House in Dhaka, according to the All Nepal Football Association […]


Development Committee directs Ministry to speed up highway expansion

Kathmandu / December 31: The Development Committee under the Legislature-Parliament has directed the Ministry of Physical Infrastructure and Transport to expand the Tripureshwar-Kalanki-Nagdhunga section of the Tribhuvan Highway by addressing the problems of the locals as providing compensation and others. After hearing the problems from the people affected by the road expansion project in today’s […]


राहतका लागि आएको ६१ हजार क्विन्टल चामल गोदामै

    काँकडभिट्टा (झापा), १४ पुस । बङ्गलादेश सरकारले भूकम्पपीडितका लागि आठ महिनाअघि पठाएको चामल खाद्य संस्थान कार्यालय, झापाकै गोदाममा थन्किएर बसेको छ । खाद्य संस्थान कार्यालय मेची अञ्चल प्रमुख मार्कण्डेयप्रसाद उपाध्यायका अनुसार देशको अहसज परिस्थितिका कारण ६१ हजार क्विन्टल चामल गोदाममै थन्काउनुपरेको हो । उहाँले बङ्गलादेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि नेपाललाई प्रदान गरेको […]


मालपोत कार्यालयका कर्मचारी रु पाँच लाखसहित पक्राउ

    काठमाडौँ, १४ पुस । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गएको टोलीले मालपोत कार्यालय, डिल्लीबजारका कर्मचारीलाई आज रु पाँच लाखसहित पक्राउ गरेको छ । आयोगले विज्ञप्तिमार्फत सो कार्यालयका नायब सुब्बाहरू मुकुन्दराज पाण्डे, एकनारायण अर्याल, पोस्टराज पोखरेल र कार्यालय सहयोगी लहरी कुमाललाई सेवाग्राहीसँग रु पाँच लाख घुस रकम […]


संविधानले सबैवर्ग अधिकार सम्पन्न ः उपप्रम गच्छदार

विराटनगर, १४ पुस । उपप्रधानमन्त्री तथा भौंतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले संविधानले मुलुकका सबै वर्ग र समुदायलाई अधिकार सम्पन्न बनाएको बताउनुभएको छ । जिविस मोरङद्वारा आयोजित ‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ राष्ट्रव्यापी कार्यक्रमअन्तर्गत विराटनगरमा आज सो कुरा बताउनुभएको हो । उहाँले आदिवासी, जनजाति, मधेसी, महिला र दलितलाई अधिकारबाट वञ्चित गराइएको भ्रम […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter