बेलौरी (कञ्चनपुर), ११ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुदूरको ७ नं प्रदेशको सीमाङ्कन परिर्वतन नहुने बताउनुभएको छ । नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि यहाँ आउनुभएका नेता देउवाले आज काँग्रेस कञ्चनपुरका कार्यकर्ता भेटघाटका क्रममा केही मधेसकेन्द्रित दलले सीमाङ्कनको विषयलाई लिएर तीन महिनादेखि थालेको आन्दोलन अझै नरोकिएका कारण कैलाली र कञ्चनपुर […]
काठमाडाँै, ११ पुस । मुलुकको परराष्ट्र नीति प्रभावकारी ढङ्गले सञ्चालन गर्न सरकारले पाकिस्तानको इस्लामावाद, श्रीलङ्काको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा राजदूतावास भवन निर्माण गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत बिहीबार सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजनाअनुसार आगामी दुई वर्षभित्र ती मुलुकमा राजदूतावास भवन निर्माण हुनेछन् । त्यसैगरी थाइल्यान्डको बैंकक, स्विट्जरल्यान्डको जेनेभा, फ्रान्सको पेरिस […]
इनरुवा, १० पुस । सुनसरीमा अहिले पनि बाल विवाह हुने क्रम रोकिएको छैन । सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार सम्पन्न ‘बाल विवाह न्यूनीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्रमा जिल्लामा अझै बाल विवाह हुने क्रम नरोकिएको देखाएको छ । समाजमा विद्यमान रुढीवादी परम्परा, अशिक्षा, बेरोजगारीलगायतका कारण बाल विवाह हुने क्रम जारी रहेको जनाएको छ । महिला तथा […]
Kathmandu / December 26: The partygoers and tourists are in for a major treat this New Year with the prime tourist hub in the Kathmandu Valley to remain open 24 hours a day. Thamel will now remain open 24 hours a day beginning from coming New Year’ Eve which falls on Thursday next week. The […]
Waling / December 26: Nepali Congress Vice President Ram Chandra Poudel on Saturday said the Tarai problems emerged due to misunderstanding over the provisions mentioned in the new constitution. At a party cadres’ gathering held in Waling by NC Syangja -2, Poudel attributed the emergence of the prevailing scenario to the failure to notify the […]
जिरी, १० पुस । रु सात अर्ब ५० करोड लगानीमा पिपल्स हाइड्रो सहकारी संस्था लिमिटेड नयाँबानेश्वर काठमाडौँले खिम्ती दुई जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । दोलखाको पर्यटकीय नगरी जिरीमा आयोजित एक कार्यक्रममा संस्थाले खिम्ती दुई जलविद्युत् आयोजना निर्माण गर्न लागेको बताएको छ । जिरी नगरपालीकाको– ८ मा निर्माण हुने आयोजनाबाट जिरी नगरपालिका (साविक जिरी […]
काठमाडौँ, १० पुस । नदीमा जलप्रवाह घटेकाले जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घटेको भन्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समयमा वृद्धि गरेको छ । प्राधिकरणको भार प्रेषण केन्द्रकाअनुसार हप्तामा ७० घण्टा विद्युत्भार कटौती हुँदै आएकोमा आजदेखि ७७ घण्टा कटौती गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । मुलुकभित्र चालु रहेका आयोजना नदी प्रवाहमा आधारित रहेका कारण […]
पोखरा, ९ पुस । अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहले पोखराका प्रचुर पर्यटकीय सम्भाव्यतालाई अधिकतम उपयोग गर्नुपर्ने बताउनुभएको छ । पोखराका पर्यटकीय सम्भावना र विकासका सम्बन्धमा आज यहाँ आयोजित स्थानीय पर्यटन व्यवसायी, पर्यटन कार्यालय तथा नागरिक उड्डयन कार्यालयका पदाधिकारीसँगको छलफल एवम् अन्तक्र्रियामा उहाँले पोखराका आवश्यक पर्यटकीय पूर्वाधार विकास गर्नसके यो स्वदेशी एवम् विदेशी […]
(किरण भट्टराई) काठमाडौँ, ९ पुस । रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम आज सकिएको छ । इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार भाषा परीक्षामा उत्तीर्ण भई स्वास्थ्य परीक्षण र प्रहरी प्रतिवेदन सकारात्मक भएका उम्मेदवारको प्राथमिक सूची कोरिया […]
(नारायण ढुँगाना) रत्ननगर (चितवन), ९ पुस । चितवनको दारेचोक तामिनलाई जिल्ला कृषि विकास कार्यालयले २०६० सालमा सुन्तला पकेट क्षेत्र घोषणा गरेको थियो । त्यो बेलादेखि अहिलेसम्म करिव १२ वर्षको समयावधिमा आफ्नो उचाइ तामिनले घटाएको छैन । चितवनका धेरै क्षेत्रमा सुन्तला हुन्छ तर दारेचोकको यो पकेट क्षेत्रको सुन्तलाको माग भने अत्यधिक छ । रसिला, कसिला […]