Archive for: February, 2017

हामीले आफ्नै आस्था र विश्वासको राजनीति अंगाल्नुपर्छ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ, ६ फागुन । पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था तर्फ लक्षित गर्दै आफ्नै आस्था र विश्वासको राजनीति अंगाल्नुपर्ने बताएका छन्। ६७ औँ प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश सार्वजनिक गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो बताएका हुन् । शुभकामनामा ज्ञानेन्द्रले राजा त्रिभुवनको स्मरण गर्दै प्रजातन्त्रको समेत व्यख्या गरेका छन् । ‘६७ औँ प्रजातन्त्र दिवसका अवसरमा म हाम्रा जिजुबुबा […]


अप्ठेरो परेर रोल्पा आएँ: प्रधानमन्त्री दाहाल

रोल्पा, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि र विकासबाट मात्रै संविधानले परिकल्पना गरेको समाजवादसम्म पुग्न सकिने बताएका छन्। प्रधानमन्त्री दाहालले रोल्पाको सदरमुकाम लिबाङमा शुक्रबार आयोजित प्रथम रोल्पा महोत्सव उद्घाटनको क्रममा सो कुरा बताएका हुन्। राजनीतिक परिवर्तनमा उल्लेखनीय भूमिका खेलेको रोल्पा युद्ध पर्यटनको उच्च सम्भावना भएको जिल्ला भएको बताए। विगतमा गरिएको त्याग तपश्या र […]


प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघ आवासीय प्रतिनिधि जुलियानबीच भेटवार्ता

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघकी आवसीय प्रतिनिधि भ्यालेरी जुलियानबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग र संक्रमणकालीन न्यायका विषयमा कुराकानी भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक र सफलताउन्मूख रहेको भन्दै संक्रमणकालीन न्यायका सम्बन्धमा अन्तर्राष्ट्रिय कानून र मान्यताहरुको अवलम्बन […]


स्ववियु निर्वाचन पाँच दिन सार्ने सहमति

काठमाडौं, ५ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको चुनाव पाँच दिन पछि सार्न विद्यार्थी संगठनका नेताहरुबीच सहमति भएको छ । प्रमुख दल निकट विद्यार्थी संगठन नेविसंघ, अनेरास्ववियु , अनेरास्ववियु क्रान्तिकारी र विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेताहरुबीच बिहीबार बिहान बसेको संयुक्त बैठकमा स्ववियु निर्वाचन पाँच दिन पछि सार्ने सहमति भएको हो । बुधबार बालुवाटारमा बसेको […]


संशोधन प्रस्ताव फिर्ता लिई निर्वाचनको मिति घोषणा गर्न एमालेको माग (१२ बुँदे प्रस्ताव सहित)

काठमाडौं, ५ फागुन । नेकपा एमालेको पोलिटब्यूरो बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । अध्यक्षको प्रतिवेदनमाथि नेताहरु पर्शुराम मेघी गुरुङ, काशीनाथ अधिकारी, गोरखबहादुर बोगटी, राजेन्द्रप्रसाद पाण्डे, श्रीमाया थकाली, विजयकुमार पौडेल, नागेन्द्र चौधरी, बेदुराम भुसाल, राधा ज्ञवाली, गंगालाल तुलाधर, रघुजी पन्त, लालबाबु पण्डित, केशव बडाल, पुष्प कँडेल, भीम रावल र […]


Preparations complete for upcoming Shivaratri festival in Pashupati

Kathmandu / Feb 16: The Pashupati Area Development Trust has stated that it has almost completed the preparations for Mahashivaratri, a major Hindu festival dedicated to Lord Shiva. The preparations for the festival that falls on February 24 this year are in the final stage, according to the Member Secretary of the PADT, Govinda Tandan. […]


UML demands for immediate announcement of polls

Kathmandu / Feb 16: The main opposition CPN-UML on Thursday reiterated that the government should immediately announce dates for local, provincial and federal elections so as to hold them by January 2018 as required by the Constitution. Concluding its two-day politburo meeting at the party headquarters in Dhumbarahi today, the party said the government should […]


NHRC urges Govt to save lives of Sharma, Raain

Kathmandu / Feb 16: The National Human Rights Commission (NHRC) has requested the government to save the lives of Ram Kumar Sharma and Kalamuddin Raain, who have been staging hunger strike with a seven-point demand for the greater development of Janakpur area in Janakpur. Issuing a press release, the NHRC Spokesperson Mohana Ansari has also […]


New election commissioners sworn in

Kathmandu / Feb 16: Chief Election Commissioner Ayodhi Prasad Yadav has administered the oath of office and secrecy to newly appointed Election Commissioners on Thursday. Narendra Dahal, Ishwari Prasad Paudel and Sudhir Kumar Shah were administered the oath in the presence of President at the President’s Office. Earlier on January 27, the Constitutional Council had […]


Poll Question




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter