Archive for: April, 2017

नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक सुरु

काठमाडौँ, वैशाख ७ गते । नेपाल र अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता (टिफा)को तेस्रो बैठक आज यहाँ सुरु भयो । बैठकको प्रारम्भ गर्दै वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालको उत्पादनलाई अमेरिकाको बजारमा सहजरुपमा पु¥याउने विषयमा बैठकले महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले नेपालका उत्पदनलाई सहजरुपमा अमेरिकी बजारमा पु¥याउन र […]


आगामी दशवर्षभित्र दश लाख रोजगारी सिर्जना गरिने : मन्त्री जोशी

काठमाडौँ, वैशाख ७ गते । औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयले यहाँस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग आज आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन सो योजना सार्वजनिक गरेको हो । दश वर्षभित्र नेपाली युवा […]


Vitamin A and deworming tablets being administered to children nationwide

Kathmandu / Apr. 19: As many as 2.28 million children between the age of six months and five years are being administered vitamin A and some 2.29 million with deworming tablets across the country on Wednesday and Thursday under the government’s nationwide campaign for Vitamin A supplementation. The campaign has been undertaken so that no […]


Dalit leaders warn of agitation if denied chance to run for top posts

Bajura / Apr. 19: The Dalit rights activists have been infuriated at the prospect of being denied an opportunity to run for the top posts in the ward, village council and municipalities during the forthcoming local level elections here. The political parties based in the district are likely to leave out the Dalit leaders who […]


EC fixes polling station and voting centres

Kathmandu / Apr. 19:The Election Commission has fixed the number of polling stations and voting centers for the May 14 local level elections in all 75 districts across the seven provinces. The EC meeting chaired by Chief Election Commissioner Dr Ayodhi Prasad Yadav took the decision to this effect on Wednesday. According to EC Spokesperson, […]


Transport Department suspends 5 employees

Kathmandu / Apr. 19: The Department of Transport Management on Wednesday suspended five employees from duty for their alleged involvement in extensive irregularities in revenue entry. Those suspended have been identified as Nay Raj Nepal, Chief at the Transport Management Office, Koshi, account officer Tikaram Adhikari, accountants Suresh Adhikari and Rudra Prasad and non-gazetted first […]


Durbar High School awaits reconstruction

Kathmandu / Apr. 19:Two years after the devastating 2015 earthquakes, the country is still struggling to recuperate from the wounds the quakes inflicted. Most schools that were damaged by the quakes still run classes under makeshift tents, and the Durbar High School, the first school of the country, is one of them. According to data […]


सगरमाथा आरोहणमा अहिलेसम्मकै बढी आरोही

सोलुखुम्बु, वैशाख ६ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सबैभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालका अनुसार मङ्गलबारसम्ममा सगरमाथा आरोहणका लागि ३९ समूहका ३६५ जनाले आरोहण अनुमति लिएका छन् । सो सङ्ख्या अहिलेसम्मकै बढी भएको उहाँले बताउनुभयो । गत वर्ष कुल ३४ समूहका २८९ जनाले आरोहणको अनुमति […]


राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक जनशक्ति बढाउन माग

काठमाडौँ, वैशाख ६ गते । पुँजीगत खर्च वृद्धि गर्न र विकास निर्माणको काम गुणस्तरीय बनाउने र अनुगमनका लागि राष्ट्रिय सतर्कता केन्द्रमा प्राविधिक जनशक्ति बढाइनुपर्नेमा जोड दिइएको छ । केन्द्रमा हाल ११३ जना कर्मचारी कार्यरत छन् । त्यसमा प्राविधिकको सङ्ख्या कम भएकाले प्राविधिक परीक्षणका काम गर्न अप्ठ्यारो परेकोे केन्द्रको भनाइ छ । रु ४० करोडभन्दा माथिका […]


स्थानीय तह निर्वाचनः १०,६४० मतदानस्थल र १८,५७२ मतदान केन्द्र निर्धारण 

काठमाडौँ, वैशाख ६ गते । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि सात प्रदेशका ७५ जिल्लामा रहने मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या निर्धारण गर्ने निर्णय गरेको हो । आयोगका प्रवक्ता […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter