Archive for: April, 2018

गाईपालनबाट राम्रो आम्दानी

लहान, वैशाख ३ गते । दुई दशकदेखि उन्नत खेती गरेर आफ्नो पहिचान बनाउँदै आउनुभएका लहान–२ का कृषक हरिनारायण यादव केही वर्षयता गाईपालनमा होमिनुभएको छ । गाईपालनबाट राम्रो आम्दानी भएको उहाँले बताउनुभएको छ । कृषिमा बीएस्सी एजी गर्नुभएका उहाँले अध्ययनको विषयलाई नै कर्म क्षेत्र बनाउनु भएको छ । धान, गहुँ र तरकारीखेती गरेर पहिचान बनाउनुभएका यादवले […]


२३ हजार घर बनाउन ‘आवास पुनःनिर्माण परियोजना’ शुरु

नुवाकोट, वैशाख ३ गते । भारत सरकारको सहयोगमा यहाँको तेइस हजार भन्दा बढी भूकम्प प्रभावितलाई आवास पुनःनिर्माणमा सहयोग पुर्‍याउन ‘नेपाल आवास पुनःनिर्माण परियोजना सञ्चालन आएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएको आवास पुनःनिर्मााण प्राविधिक तथा सामाजिक सहयोग पु¥याउन जिल्लाको साविक १९ स्थानीय निकायमा परियोजना सञ्चालनमा आएको जिल्ला संयोजक प्रेमकान्त झाले […]


बढी पर्यटक भित्रिएको वर्ष–२०७४

सिवी अधिकारी / काठमाडौँ, वैशाख ३ गते । हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ । लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार विसं २०७४ अर्थात् […]


Govt bans demonstrations, gatherings at Maitighar Mandala; decides seven places for demonstrations

Kathmandu / Apr 16: The government has banned the general public from organizing protests, demonstrations or gatherings at Maitighar Mandala, a major crossroads to the south of Singha Durbar in the capital. The decision was taken by the District Administration Office, Kathmandu, as per the instruction of the Ministry of Home Affairs. The ban will […]


बूढीगंगामा व्याववसायिक जलयात्रा सञ्चालन; उत्तरगङ्गा सरकारले बनाउने

अछाम, वैशाख २ गते । अछामको बूढीगंगा नदीमा औपचारिक रुपमा जलयात्र शुरु गरिएको छ । मष्टो आउटडोर कम्पनी काठमाडौँले साँफेदेखि धार्मिक पर्यटकीयस्थल चित्रेको जिमराडीसम्म बूढीगंगा नदीमा जलयात्रा शुरु गरेको हो । उक्त कम्पनीकै आयोजनामा एक वर्षअघि बूढीगंगा नदीको साँफेदेखि चित्रेसम्म परीक्षणको रुपमा जलयात्राको सम्भाव्यता अध्ययन सफल भएकाकाले नयाँ वर्षको अवसर पारी विधिवत् रुपमा जलयात्रा शुरु […]


विकास र समृद्धिको यात्रा कर्णालीबाट शुरु भएको घोषणा

सुर्खेत, वैशाख २ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश आर्थिक र मानव विकास सूचकांकमा पछाडि परेकाले विकास र समृद्धिको यात्रा पनि कर्णालीबाटै शुरु भएको घोषणा गर्नुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले वीरेन्द्रनगरमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कर्णालीलाई समृद्धिको यात्रामा डो¥याउन संघीय सरकार र प्रदेश सरकारले योजना बनाइरहेको बताउँदै भन्नुभयो, “अब कर्णाली […]


फोहरबाट मोहोर कमाउँदै

वालिङ, स्याङ्जा, वैशाख २ गते । देशका विभिन्न शहरमा फोहरमैला व्यवस्थापनमा समस्या भइरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाले भने फोहरमैला बिक्रीबाट आम्दानी लिँदै आएको छ । उक्त नगरपालिकाले संकलन गर्न थालेकोे चार वर्षको अवधिमा रु १७ लाख ३५ हजार २१८ फोहरमैला बिक्रीबाट आम्दानी गरेको हो । आर्थिक वर्ष २०७१÷७२ मा रु एक लाख ७९ हजार, २०७२÷७३ […]


Narayanhiti Museum collects more than Rs 230 million revenue

Kathmandu / Apr 16: The Narayanhiti Durbar Museum has collected more than Rs 230 million revenue after welcoming 2.7 million visitors in nine years of its operation. The museum was opened for public on 27th February, 2009, following the announcement of a republic in Nepal on May 28, 2008, with the abolition of around 240-year-old […]


Buddha Krishna gets his tongue pierced

Bhaktapur / Apr 16: Buddha Krishna Baag Shrestha, 48, of Bode, Thimi, today pierced his tongue in the Bisket Jatra (a religious function) for the sixth consecutive year. This tongue piercing festival is observed on Baishakh 2 every year. He got his tongue pierced amid a huge crowd at Pancho Ganesh temple at 2:00 pm […]


आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको छ : प्रम

मुगु, वैशाख १ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताउनुभएको छ । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको उल्लेख गर्दै भन्नुभयो, ‘‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter