Archive for: September, 2020

90 percent occupancy in domestic flights

Kathmandu / Sept. 29: More than 90 per cent occupancy has been recorded in domestic flights. The domestic flights were operated amidst the COVID-19 pandemic since September 21 adopting health safety precautions. The airlines companies operating domestic flights are providing air service by following the health safety protocols. The airlines companies are also adding the […]


DHN receives license to develop 70MW Dudhkoshi-2

Solukhumbu / Sept 29: Dudhkoshi Hydropower Nepal (DHN) has received the license for developing the 70MW Dudhkoshi-2 hydel project. DHN’s Public Relations Officer Janakraj Khanal said that the license was received on Monday for power development in the Dudhkoshi River at Thulung Dudhkoshi Rural Municipality in Solukhumbu district. Khanal said that a dam for this […]


ग्राहकलाई जरिवाना नगर्न ऊर्जा मन्त्रीको निर्देशन

काठमाडौँ असोज १३गते। कोरोना महामारीका कारण समयमा मिटर रिडिङ हुन नसकेका ग्राहकलाई जरिवाना लगाउने काम नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । मन्त्री पुनले आज प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर त्यस्ता ग्राहकलाई तत्काल जरिवाना […]


हाइकिङसँगै दृश्यावलोकनको रोजाइमा हुडिकोट

वासुदेव पौडेल / गण्डकी, असोज १३ गते । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेगस्थित हुडिकोट पछिल्लो समय हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ । माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिलगायत हिमशृङ््खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ सहितको बृहत् […]


नाकामा रोकिएको सामान नेपाल पठाउने ब्यवस्थापन गरिदिन चीनका सरकारी निकायलाई उद्योग बाणिज्य संघको अनुरोध पत्र

सिन्धुपाल्चोक, असोज १३ गते । चीन र नेपालको स्थल नाकामा अरबौ रुपैयाँको सामान रोकिएपछि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले चीनतर्फको तीन वटा सरकारी निकायलाई चिठी लेखेर सामान पठाउने ब्यवस्था गर्न अनुरोध गरेको छ । नेपालीहरुको तीन ठूला चाडपर्व पनि नजिक आएको कारण पनि आवश्यक सामान नेपाल लैजाने ब्यवस्था गरिदिन संघले अनुरोध पत्र लेखेको हो । चीन […]


एक हजार ५१३ मा सङ्क्रमण पुष्टि, परीक्षण दश लाख नाघ्यो

काठमाडौं, असोज १३ गते । नेपालमा कोरोनाभाइरसका एक हजार ५१३ जना नयाँ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दश हजार ८९१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म दश लाख नौ हजार २९८ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दैनिक प्रेस ब्रिफिङ्को क्रममा हाल नेपालमा २० […]


COVID-19 update: 1,351 new cases, 742 recoveries, tally hits 74,745

Kathmandu / Sept. 28: The Ministry of Health and Population (MoHP) on Monday confirmed 1,351 new cases of COVID-19. In 10,080 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the last 24 hours, as many as 1,351 persons were found with the novel coronavirus infection, informed Dr. Jageshwor Gautam, spokesperson of the ministry in the […]


एक हजार ३५१ जना सङ्क्रमित, कुल सङ्क्रमित ७४ हजार ७४५

काठमाडौँ, असोज १२ गते । नेपालमा कोभिड–१९ का एक हजार ३५१ जना सङ्क्रमित थपिएका छन् । मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार ८० वटा नमूना परीक्षण गरिएको बताइएकाे हो । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७४ हजार ७४५ पुगेको छ । चौबीस घण्टामा ७४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् […]


South Asian Film Festival goes virtual amid COVID-19 pandemic

Kathmandu / Sept 28: The Coalition of the South Asian Film Festival (CoSAFF) is going to be held in a virtual platform for the first time from October 3 to 17. The Nepal American Film Festival is representing Nepal in this 15 days event. CoSAFF is bringing together seven well-established film festivals of South Asia […]


NRNA urges government to rescue Nepalis stranded abroad free of cost

Kathmandu / Sept 28 : The eighth Asia Pacific regional meeting and First Regional Experts’ Conference of the Non-Resident Nepalis Association (NRNA) has urged the government to rescue the citizens stranded in foreign countries due to the global COVID-19 pandemic free of cost through the Foreign Employment Welfare Fund. The meeting held virtually for two […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter