Archive for: November, 2020

दुई हजार ९३३ सङ्क्रमित थपिए, कुल एक लाख ७६ हजार पाँचसय

काठमाडौं, कात्तिक १७ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ९३३ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ९३३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार ४४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै […]


चिटिक्क बन्दै पूर्वी भाग, मङ्सिरभित्र मन्त्रिपरिषद् कार्यालय सारिने

काठमाडौँ, कात्तिक १७ गते । २०७२ वै शाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएका प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पूर्वी भाग आगामी मङ्सिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ । पूर्वी भागको प्रवलीकरणको काम सकी आन्तरिक साजसजावटको काम भइरहेकाले मङ्सिर मसान्तभित्र सकी त्यसलगत्तै नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ […]


स्वदेश फर्किएका श्रमिकको सीपको उपयोग कसरी ?

प्रकाश सिलवाल / काठमाडौँ, कात्तिक १६ गते । कोभिड–१९ को विश्वव्यापी प्रभावपछि श्रम गन्तव्यका मुलुकबाट उद्धार गरी स्वदेश ल्याइएकाको तथ्याङ्क सरकारी निकायसँग उपलब्ध छ तर उनीहरु फर्केर के काम वा व्यवसायमा संलग्न छन् भन्ने विवरण पाउन मुस्किल पर्छ । उनीहरु कस्तो रोजगारी चाहन्छन् ? उनीहरुसँगको सीप र क्षमताको प्रमाणीकरण गरी राष्ट्रिय अर्थतन्त्रमा उपयोग गर्ने तथा […]


COVID-19 update: 2,824 new cases, 3620 recoveries in 24 hours

Kathmandu / Nov. 1: With 2,824 new cases of the novel coronavirus infection confirmed on Sunday, Nepal’s COVID-19 caseload has reached 173,567. Currently, there 37,765 are active cases of COVID-19 across the nation. Meanwhile, 3,620 COVID-19 patients receiving treatment institutional isolation or staying in home isolation recovered from the infection in the last 24 hours. […]


Govt instructs hospitals to treat COVID-19 patients without asking for deposits

Kathmandu / Nov 1: The government has instructed public hospitals to admit and treat COVID-19 patients without asking for deposits. The Ministry of Health and Population has instructed all the government-owned hospitals across the country to treat COVID-19 patients without asking for deposits. During a regular press briefing, health ministry’s Dr Jageshwar Gautam said that […]


DoA grants approval for reconstruction of Vishwaroop Temple

Kathmandu / Nov 01: The Department of Archaeology (DoA) has approved the drawing design for reconstruction of the Vishwaroop Temple in the Pashupati area. The temple was damaged by the April 25, 2015 Gorkha Earthquake. The Ancient Monuments Conservation Act stipulates that the approval of the DoA is required for rebuilding the cultural heritages enlisted […]


दुई हजार ८२४ जना सङ्क्रमित थपिए, कुल एक लाख ७३ हजार ५६७

काठमाडौं, कात्तिक १६ गते । नेपालमा कोरोनाभाइरसका दुई हजार ८२४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ८२४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १३ हजार २३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै […]


कोरोनाका कारण समस्यामा परेका व्यवसायीलाई नपेल्न गभर्नर अधिकारीको आग्रह

काठमाडौँ, कात्तिक १६ गते। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिको व्यावहारिक कार्यान्वयनका लागि सबैको सार्थक सहयोग जरुरी रहेको बताउनुभएको छ ।केन्द्रीय बैंकले आज आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियाका क्रममा उहाँले सबै नीतिलाई छायामा पार्ने गरी मौद्रिक नीति आएको भन्ने चर्चाका बीचमा यसको व्यावहारिक कार्यान्वयन नै अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो । […]


पञ्चेश्वर आयोजनाः आशैआशमा बित्यो छ दशक

शेरबहादुर सिंह / विनोद सिंह विष्ट / महेन्द्रनगर, कात्तिक १६ गते । प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छाैं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको सुदूरपश्चिम प्रदेश निराश हुनु स्वाभाविकै हो । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा बन्ने भनिएको पञ्चेश्वर आयोजनाको काम निर्माण गर्ने भनिएको छ दशकदेखि सुनिँदै आएको हो […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter