Archive for: July, 2021

सरकारी विद्यालय हुनु त यस्तो पो !

पवित्रा घिमिरे / तानसेन, असार २८ गते । रामपुर नगरपालिका बेझाडस्थित रामतुलसी माध्यमिक विद्यालय विद्यार्थीको तथा अभिभावकको पहिलो रोजाइ बन्ने गरेको छ । सुविधायुक्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेल मैदान, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले सो विद्यालय सबैको आकर्षण भएको हो । जिल्लाकै धेरै विद्यार्थी रहेकोे सो विद्यालयलाई अहिले प्रदेशमै उत्कृष्ट […]


एक हजार ६९० जनामा सङ्क्रमण पुष्टि, एक हजार ५३३ जना सङ्क्रमणमुक्त

काठमाडौं, असार २८ गते । पछिल्लो २४ घण्टामा थप एक हजार ६९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको सात हजार ६८९ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार ८९५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६८० जनामा […]


दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश; फैसलालाई व्यक्तिगत जीत–हारको रुपमा नलिन देउवाको आग्रह

काठमाडौँ, असार २८ गते । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै दुई दिनभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले आज सो फैसला सुनाएको हो । अदालतले आगामी साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउनसमेत […]


EC says CPN (Maoist Center) registered legally

Kathmandu / July 11: Election Commission, Nepal, has made it clear that the CPN (Maoist Center) was legally registered at the EC and dismissed an application that claimed otherwise. Leaders who recently deserted the Maoist Center and joined the ruling CPN (UML) had on Friday reached the Election Commission demanding the dissolution of the Maoist […]


MoHP reports 1,237 new cases and 20 fatalities in 24 hours

Kathmandu / July 11: With 1,237 new cases of COVID-19 confirmed on Sunday, the nation’s novel coronavirus tally has reached 655,449. In 5,535 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the past 24 hours, a total of 1,237 persons were found infected with SARS-CoV-2, informed Dr. Krishna Prasad Poudel, spokesperson at the Ministry of […]


13th SAFF Championship will be held in Nepal: PM Oli

Kathmandu / July 11: Prime Minister KP Sharma Oli has said Nepal will host the 13th South Asian Football Federation Championship (SAFF Championship). While honouring the winners of the Three Nations Cup organised by the Ministry of Youth and Sports at the Prime Minister’s official residence today, PM Oli urged Nepali footballers to prepare for […]


पाँचतले मन्दिरकाे आयु ३२० वर्ष पुग्याे

मध्यपुरथिमि, असार २७ गते । विश्व सम्पदा सूचीमा रहेको प्रसिद्ध पाँचतले मन्दिरको ३२० वर्षगाँठ मनाइएको छ । आज मन्दिरभित्र परम्पराअनुसार राजोपाध्याय, कर्माचार्य, जोशी र ताल्चाभडेल पुजारीले पूजा गरी मन्दिरको टुप्पोमा सेतो कपडामा रातो चन्द्राकार भएको ठूलो झण्डा फहराउँदै वर्षगाँठ मनाइएको हो । मन्दिर स्थापनाको सम्झनामा प्रत्येक वर्ष असार शुक्ल प्रतिपदाका दिन यसरी नै पूजाआजा गरी […]


एक हजार २३७ जनामा सङ्क्रमण पुष्टि, एक हजार ४३२ जना सङ्क्रमणमुक्त

काठमाडौं, असार २७ गते । पछिल्लो २४ घण्टामा थप एक हजार २३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पाँच हजार ५३५ जनामा आरटी पिसिआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, तीन हजार ६८३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५९४ जनामा […]


माथिल्लो तामाकोशीको व्यवसायिक उत्पादनसँगै विद्युतमा भारतको निर्भरता हट्दै

छेटु शेर्पा / काठमाडौं, असार २७ गते । माथिल्लो तामाकोशी विद्युत् आयोजनाबाट पूर्णरुपमा विद्युत् उत्पादन भएमा विद्युतमा नेपालको परनिर्भरता हट्नेछ । बजार मागभन्दा विद्युत् उत्पादन दर बढ्दै गएकाले भारतको विद्युतमा निर्भर हुनुपर्ने बाध्यता अब हट्ने नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताउनुभयो । अहिले नेपाली बजारमा १३ सय ५० मेगावाट विद्युतको माग छ । उत्पादन […]


PM Oli visits flood-hit areas, commits to start rebuilding immediately

Bidur Acharya / Melamchi, July 10: Prime Minister KP Sharma Oli has inspected the flood-damaged Helambu area today. Prime Minister has reached Ganesh Bagar of Helabmu Village Municipality-2 in a Nepal Army helicopter. After reaching Helambu, the Prime Minister met the flood victims and inspected the flood-hit areas. He said that the temporary shelters of […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter