Archive for: March, 2024

पचपन्न रुपियाँबाट सुरु; कृषिबाटै करोडपति

सुनसरी / फागुन २७ गते । कृष क्षेत्रमा ‘सम्भावना नभएको’ भन्दै खेतबारी बाँझै राखेर विदेश पलायन हुने युवापुस्ताको सङ्ख्या ठूलो छ । देशमै पनि गाउँको उर्वर खेतबारी चट्टै छाडेर सहरतिर मजदुरी गर्नेहरु उत्तिकै छन् । धरानको वसन्तटारका कृष्ण राई भने कृषि पेसामै ठूलो सम्भावना रहेको देख्नुहुन्छ । कृषिबाटै नाम र दाम कमाउनु भएको उहाँ भन्नुहुन्छ, […]


बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौँ, फागुन २७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिनुभयो। “बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालय र […]


सात महिनामा आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ, फागुन २७ गते। चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन्। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह २१ दशमलव छ प्रतिशतले वृद्धि भएर आठ […]


Mustang women selling agro products at Tanahu fair

Damauli / March 9: The women from Mustang district have brought agricultural products at the women entrepreneurs’ fair that kicked off at Damauli, Tanahu on Friday. The Women Entrepreneurs’ Association district chapter organized the fair. Local products are given priority in the event. The Mustang women who produced agricultural products in the district are now […]


Launch blood donation drive: Minister Sharma

Kathmandu / March 9: Minister for Communications and Information Communications, Rekha Sharma, has said blood donation could be launched as a campaign. Inaugurating the 2nd International Conference on Blood Donation here today, Minister Sharma viewed both the government and non-government sectors could launch the blood donation drive. The event is organized by the Blood Donors […]


UML in front for women’s empowerment: Chair Oli

Kathmandu / March 9: CPN (UML) Chairperson KP Sharma Oli has said his party is in front of women’s empowerment and awareness. At a programme organised by Motidevi Memorial Centre on the occasion of 114th International Women’s Day here today, Chair Oli asserted that his party would always remain ahead in the campaign of social […]


सरकार सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानमा दृढ छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, फागुन २६ गते। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियानलाई दृढतापूर्वक अघि बढाउने बताउनुभएको छ। शनिबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो।त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले सरकारको सो अभियानलाई पूरा गराउने गरी पार्टीको तर्फबाट मन्त्री चयन गरिएको […]


सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक : उपप्रधानमन्त्री महासेठ; अर्थतन्त्रको एजेण्डामा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्छ:अध्यक्ष ढकाल

काठमाडौं, फागुन २६ गते । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रबिचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित नेपाल तयारी पोसाक उद्योग सङ्घको २९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश बनाउने जिम्मा निजी क्षेत्रको मात्रै नभई […]


बालविवाह रोक्न सिफारिस अनिवार्य

प्रेमराज सिम्खडा / कालीकोट, फागुन २६ गते । कालीकोटको केही स्थानीय तहले बालविवाह रोक्न सिफारिस प्रणाली सुरु गरेका छन् । सचेतीकरणका कार्यक्रमले बालविवाह नरोकिएपछि अब विवाह गर्ने दम्पतीका आफन्तले वडा कार्यालयबाट सिफारिस लिएर मात्र विवाह गर्नुपर्ने निर्णय गर्न थालेका हुन् । सान्नीत्रिवेणी गाउँपालिका–४ ले विवाह गर्ने केटा र केटीको घर परिवारले आफ्नो वडामा आएर छोरा […]


President offers Pooja at Pashupatinath; Over 400 thousand devotees worship Pashupatinath

Kathmandu / March 8: President Ramchandra Paudel offered Pooja at Pashupatinath Temple on the occasion of Maha Shivaratri today. The main priest of Pashupatinath provided flowers and Prasad to the President. Earlier, Chairman of the Pashupati Area Development Trust (PADT) and Minister for Culture, Tourism and Civil Aviation Hit Bahadur Tamang, Secretary at the Ministry […]




TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter