सपना थामी / काठमाडौँ, वैशाख १८ गते । काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ अन्तर्गत वैशाख १९ गतेदेखि एक महिने सीप मेला आयोजना हुँदैछ । महानगरका रोजगार संयोजक देवेन्द्र केसीका अनुसार वार्षिक रूपमा १५ हजारलाई तालिम र पाँच हजारलाई रोजगारी दिने उद्देश्यले बृहत् सीप मेला टुँडिखेलमा आयोजना हुन लागेको छ । […]
काठमाडौँ, वैशाख १८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकको उच्च शिक्षा सुधारका लागि विश्वविद्यालय विशेष योजना बनाएर लाग्नुपर्ने बताउनुभएको छ। नेपाल संस्कृत विश्वविद्यालयको ७६ औँ सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘उच्च शिक्षा सुधारका लागि विश्वविद्यालयले विशेष योजना बनाउनुपर्दछ। उच्च शिक्षा अध्ययनका लागि दिनहुँ हजारौँ विद्यार्थीले देश छोडिरहेका छन्। यसलाई रोक्न विश्वविद्यालयले […]
काठमाडौँ, वैशाख १८ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँमा वायु प्रदूषण बढेकाले मास्क लगाउन आग्रह गरेको छ। मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँमा वायु प्रदूषणको अत्यधिक रहेकाले सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन, यात्रा नगर्न र अत्यधिक […]
Kathmandu / April 30: The National Statistics Office (NSO) has estimated that Nepal’s economy will grow by 3.54 percent (at constant price) in the current fiscal year. Unveiling its report on Tuesday, the NSO has estimated the country’s economic growth rate, which is more than the growth rate of 2.31 percent that the country achieved […]
Kathmandu / April 30: The Ministry of Health and Population has urged people to wear masks in view of the increase in air pollution in Kathmandu. Stating that the air quality in the federal capital was at the top of the list of cities with ‘unhealthy air’ throughout the world, the Ministry advised people to […]
Kathmandu / April 30: The Tibet Plateau Blue Agricultural Company is going to buy oat grass and animal fodder from Nepal. The Tibet Plateau Blue Agricultural Company inked an agreement with Nepal Crown Agriculture Enterprises and New Hope Nepal Company, to import oat grass and animal fodder from Nepal. In the presence of Deputy Prime […]
Kathmandu / April 29: Investments worth Rs 9.13 billion have been approved for four different projects through the Department of Industry under the 3rd Nepal Investment Summit 2024. An investment of Rs 6 billion for establishing an investment company in Bhaktapur, Rs. 3 billion for a business complex building in Kathmandu, Rs 76.6 million for […]
Kathmandu / April 29: The Supreme Court (SC) administration has filed a contempt of court case at the SC against a YouTube channel named SidhaKura. Deputy Registrar of the Supreme Court, Govinda Prasad Ghimire, has filed a contempt petition alleging that misleading material has been aired to discredit the judiciary. A hearing is scheduled for […]
Kathmandu / April 29: Singha Durbar, the country’s main administrative center, is adopting an easy and technology-friendly approach to entry management. For this purpose, the Ministry of Home Affairs (MoHA) has announced the introduction of an online entry pass system called the Singhadurbar Smart Gate Pass. Starting today, a trial run of the e-gate pass […]
काठमाडौँ, वैशाख १७ गते । सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले सार्वजनिक गरेको श्रम लेखापरिक्षण प्रतिवेदनअनुसार २१ दशमलव सात प्रतिशत उद्योग तथा प्रतिष्ठानले न्यूनतम पारिश्रमिक नदिने गरेको पाइएको छ । सरकारले १७ हजार तीन सय न्यूनतम पारिश्रमिक तोकेको छ । काठमाडौँमा […]