Archive for: July, 2024

कांग्रेस र एमालेद्वारा राष्ट्रपतिसमक्ष सरकार गठनको दाबी पेश; प्रचण्डलाई प्राप्त भएन विश्वासको मत : गुम्यो प्रधानमन्त्री पद

काठमाडौं, असार २८ गते । सत्ता सहकार्यमा जोडिनुभएका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले) का नेता तथा सांसदहरुले नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राति दावी पेश गर्नुभएको छ । राष्ट्रपति निवास पुगेर दुई दलका नेताहरुले सांसदहरुको हस्ताक्षरसहित सरकार गठनको दावी पेश गर्नुभएको हो । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार […]


दूधको बक्यौता रकम उपलब्ध गराउन मुख्यमन्त्रीको पहल

विराटनगर, असार २८ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले किसानलाई दूधको रकम उपलब्ध गराउन पहल थाल्नुभएको छ । विराटनगर दुग्ध वितरण आयोजनाले कोशी प्रदेशका आठ जिल्लाका किसानलाई लामो समयदेखि दूधको मूल्य भुक्तानी दिन बाँकी रहेको थियो । किसानले मुख्यमन्त्री कार्कीसमक्ष भुक्तानीका लागि पहल गरिदिन आग्रह गरेपछि उहाँले पहल सुरु गर्नुभएको हो । विराटनगर दुग्ध […]


Government backtracks on plan to make National ID cards mandatory for social security allowance

Kathmandu / July 11: The government has backtracked on its decision to make the National Identity Card compulsory for social security allowance. A Cabinet meeting on Thursday decided to direct the Ministry of Home Affairs not to implement the decision for now, according to Minister for Communications and Information Technology Rekha Sharma, who is also […]


Over 55,000 tourists visit Khumbu region in 11 months

Solukhumbu / July 11: A total of 55,979 tourists visited the Khumbu region in the last 11 months of the current fiscal year. The Sagarmatha National Park shared this information. Information officer at the Park, Manoj Kumar Mandal, said most of the tourists were foreign- 48,402, while the number of domestic tourists was 7,577. Most […]


2.2% of Nepalis with some form of disability

Kathmandu / July 11: The percentage of people with disability in the total population of Nepal is calculated to be 2.2. The statistics of National Census 2078 BS showed that out of total disability, people with physical disability amount to 37.1%. Similarly, of the total percentage of the disable, 17.1% are with low sight, 5.4% […]


कुल जनसङ्ख्याको २.२ प्रतिशत अपाङ्गता

काठमाडौँ, असार २७ गते । नेपालमा कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले कुल जनसङ्ख्याको २.२ प्रतिशत जनसङ्ख्या अपाङ्गता रहेको देखाएको हो । अपाङ्गता भएकामध्ये ३७.१ प्रतिशत शारीरिक अपाङ्गता रहेका छन् । त्यस्तै, न्यून दृष्टियुक्त १७.१ प्रतिशत, दृष्टिविहीन ५.४, बहिरोपन ७.१ प्रतिशत, मनोसामाजिक अपाङ्गता ४.३ प्रतिशत रहेका […]


बेपत्ता छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद एक वर्ष थपियो

काठमाडौँ, असार २७ गते। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म थप भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यअवधि २०८२ साल असार मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गरी सोको सूचना नेपाल राजपत्रमा […]


शुक्लाफाँटा निकुञ्जले दुलर्भ सुनौलो तोपको गणना गर्दै

कञ्चनपुर, असार २७ गते । विश्वमा दुलर्भ मानिएको सुनौलो तोप चराको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि गणना सुरु गरेको छ । दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो । अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ सिम्रन ढकाल, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन) र निकुञ्ज […]


Foreign Exchange Reserves rises by 27.8 per cent

Kathmandu / July 10: The Gross foreign exchange reserve of the country has increased by 27.8 percent to Rs.1967.19 billion as of mid-June 2024 from Rs.1539.36 billion in mid-July 2023. In US dollar terms, the gross foreign exchange reserves increased 25.7 percent to 14.72 billion in mid-June 2024 from 11.71 billion in mid-July 2023. According […]


No agreement to form commission for constitution amendment: Chair Oli

Kathmandu / July 10: Chairman of the CPN (UML) KP Sharma Oli said that there has not been any agreement between the Nepali Congress and UML to form a commission for the amendment of the constitution. Addressing the meeting of the party’s secretariat held at the central office of UML at Chyasal on Wednesday, Chair […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter