Archive for: July, 2024

व्यावसायिक केरा खेतीमा रमाएका निर्मल

नवलपरासी / असार ३१ गते । पछिल्ला दिन ३९ वर्षीय निर्मल भट्टराईको दैनिकी परिवर्तन भएको छ । चितवन कालिका नगरपालिका निवासी भट्टराईले विगत तीन वर्षदेखि नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । नेपाली सेनाको जागीरे जीवनपश्चात् वैदेशिक रोजगारीको आकर्षक अवसर आए पनि यसलाई त्याग्दै उहाँ व्यावसायिक रूपमा केरा खेतीमा लाग्दै आउनुभएको छ […]


सर्वोच्च अदालतमा एक वर्षमा ३७.८४ प्रतिशत मुद्दा फर्छ्यौट

काठमाडौँ / असार ३१ गते । चालु आर्थिक वर्षमा सर्वोच्च अदालतमा दर्ता भएका ३७.८४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले सो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै सर्वोच्च अदालतमा प्रवक्ता वेदप्रसाद उप्रेतीले विगत ५ वर्षको तुलनामा यस वर्ष करिब ७ प्रतिशतले मुद्दा फर्छ्यौट वृद्धि भएको बताए। उनले […]


यस्तो बन्यो ओली नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित); कीर्तिपुरमा मैदान सुविधा सम्पन्न बनाउने मन्त्रिपरिषद्को पहिलो निर्णय

काठमाडौँ / असार ३१ गते । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठनका छन् । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । […]


Oli appointed Prime Minister for fourth time; Short Bio of PM Oli

Kathmandu / July 14: President Ramchandra Paudel has appointed KP Sharma Oli to the post of Prime Minister. President Ramchandra Paudel appointed Oli, a member of the House of Representatives, as per Article 76 (2) of the Constitution of Nepal, read a press release issued by the Office of the President on Sunday. Following the […]


150,000 smart licenses distributed in two months, clearing backlog of 1.7 million applicants to take

Kathmandu / July 14: The Department of Transport Management (DoTM) has distributed smart cards to 152,000 out of the 1.7 million people who passed the trial and are waiting for their licenses as of last week. The DoTM began distributing license cards from mid-May after purchasing new cards. The number of people waiting for a […]


Bar draws CJ Shrestha’s attention on Kathmandu declaration

Kathmandu / July 14: The Nepal Bar Association (NBA) has drawn the attention of Chief Justice Bishwombhar Prasad Shrestha towards the implementation of Kathmandu declaration that NBA convention had issued two months back. NBA Chairman Gopal Krishna Ghimire informed that the NBA team met CJ Shrestha and requested for the Kathmandu declaration as part of […]


सहरबाट गाउँ फर्केर व्यावसायिक गाईपालन

उर्लाबारी / असार ३० गते । गाउँबाट सहर पसेपछि धेरै मानिसहरू पुनः गाउँ फर्कन चाहँदैनन् । सहरबाट गाउँ फर्कनुलाई हाम्रो समाजले त्यति राम्रो मान्दैन । तर मोरङको रतुवामाई –५ परेवाखोपीका लीलानाथ श्रेष्ठ सहरबाट गाउँ फर्केर कृषि तथा पशुपालन व्यवसाय बाट लाखौँ कमाइ गरिरहनु भएको छ । श्रेष्ठले २०७० देखि २०७५ सम्म पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको उर्लाबारी […]


केपी ओली चौथो पटक प्रधानमन्त्रीमा नियुक्त; सबैलाई सम्मान र धन्यवाद : ओली

काठमाडौँ, असार ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति सार्वजनिक गर्नुहुँदै राष्ट्रपतिले प्रतिनिधि सभाका सदस्य केपी शर्मा […]


काजुको व्यावसायिक खेतीतर्फ आकर्षित किसान

काठमाडौं, असार ३० गते । मोरङको पथरी शनिश्चरेका किसान काजु खेतीतर्फ आकर्षित भएका छन् । पछिल्लो समय फरक र नयाँ कृषि खेती गर्न रुचाउने कृषकहरूको सङ्ख्या बढ्दो छ । काजुदेखि ड्रागन, अङ्गुर काजु, एभोकाडो, किभीको खेती फस्टाइरहेको छ । खेतीका लागि कृषकको आकर्षण पनि बढ्दो र बजारको माग पनि उच्च छ । आजभोलि मोरङको पथरी […]


बन्दीप्रत्यक्षीकरण रिट खारेज : बालिकाको इच्छाको कदर

काठमाडौँ, असार २९ गते । काठमाडौँ महानगरपालिका, महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट शुक्रबार खारेज भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, डा. नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले रिट खारेजी गर्दै महानगरपालिकाका नाममा परमादेश दिएको छ । परमादेशमा महानगरपालिकाको बाल उद्धार कार्यदलले गएको जेष्ठ १४ गते बालुवाटारको एक […]




TOP NEWSview all

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital

Importance of Trauma-Informed Care for children




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter