
काठमाडौँ, चैत ७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ गाउँमा सिंहदरबार पुर्याएको बताउनुभएको छ। नेपाल नगरपालिका सङ्घको ३२ औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानस्वरुप मुलुकका राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गर्नुभयो। “संविधान कार्यान्वयनका क्रममा प्रदेशको […]

भोजपुर, चैत ७ गते । जिल्लाका अलैँची किसानका समस्या पहिचानको गर्न विज्ञ समूह अलैँची बगानमा पुगेको छ । विभिन्न रोग, कीराको सङ्क्रमणका कारण किसानको बगान नष्ट हुन थालेपछि अलैँची महासङ्घसहित विज्ञ समूह बगानमा पुगेको हो । कोशी प्रदेश सरकार र नेपाल व्यवसायी अलैँची महासङ्घको पहलमा अलैँची किसानको समस्या खोजी भइरहेको अलैँची व्यवसायी महासङ्घका महासचिव नारायणप्रसाद […]

रमेश पौडेल / सिचुवान, चैत ७ गते । पोखरा र चीनको सिचुवान प्रान्तको छेन्दु सहरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) एवम् सेल्स मिसन सम्पन्न भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चाटर्ड उडानमार्फत यही मंगलबार छेन्दु पुगेका पर्यटन व्यवसायी र छेन्दुका पर्यटन व्यवसायीबीच बिटुबी एवम् सेल्स मिसन कार्यक्रमको आयोजना नेपाल पर्यटन […]

Kathmandu / March 19: The first meeting of the Steering Committee for the ‘Sagarmatha Sambaad’ (Sagarmatha Dialogue) concluded here today under the chair of KP Sharma Oli. The event has been scheduled to take place on May 16-18. During the meeting that was held at the Office of the Prime Minister and Council of Ministers, […]

Kathmandu / March 19: Nepal Army (NA) has reaffirmed its unwavering commitment to fulfilling its constitutional responsibilities, following increasing comments and discussions on social media regarding its role. On Wednesday, the NA Headquarters issued a press release emphasising its dedication to the nation’s sovereignty and national unity. NA stressed its unflinching dedication to safeguarding the […]

Kathmandu / March 19: The Ministry of Finance has initiated preparations to implement strategies necessary for Nepal’s transition from a least developed country (LDC) to a developing nation. At a meeting held at the MoF on Wednesday, Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel directed officials to move forward with comprehensive preparations. Vice […]

काठमाडौँ, चैत ६ गते। विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संगठनलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेसँगै नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ । बुधबार एक सार्वजनिक अनुरोधपत्र मार्फत सेनाले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध रहेको स्पष्ट पारेको छ । सेनाले आफ्नो धारणा […]

काठमाडौँ, चैत ६ गते। सरकारले राष्ट्रिय निकुञ्ज, आरक्ष वा संरक्षण क्षेत्रमा पूर्वाधार निर्माणसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलालाई समयानुकूल कानुन संशोधन गरी अगाडि बढ्ने जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बसेको सरोकारवालाको बैठकले वातावरण र विकासलाई सँगसँगै बढाउन बाधक कानुनलाई समयानुकूल संशोधन गर्दै अगाडि बढ्ने निर्णय गरेको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, […]

काठमाडौँ, चैत ६ गते । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरुको निमन्त्रणा, विज्ञहरुको सहभागिता, सद्भावनादूतको नियुक्ति […]

Kathmandu / March 18: Minister for Foreign Affairs Dr. Arzu Rana Deuba underscored the severe impacts of climate change on developing nations, emphasizing the need for collective cooperation to mitigate its effects. Speaking at a session on climate change during the Raisina Dialogue 2025 in New Delhi, India-organized by the Ministry of External Affairs of […]