• Wednesday, April 16, 2025

Archive for: April, 2025

अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्छ : राष्ट्रपति पौडेल

भक्तपुर, वैशाख १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्ने बताउनुभएको छ । नगरकोटको बतासे डाँडामा सोमबार आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व […]


सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार

काठमाडौँ, वैशाख १ गते । वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् । आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन् । विभागले चैतको तेस्रो सातादेखि सगरमाथा […]


Ambassadors from Various Countries Enjoying Kanyam for promoting Tourism

Prem Adhikari / Ilam : On the occasion of Nepali New Year 2082, ambassadors from various countries to Nepal have arrived at Suryodaya Municipality in Ilam. As part of an informal visit organized by the Ministry of Foreign Affairs and Nepal Tourism Board, and coordinated by Suryodaya Municipality, ambassadors from 15 countries have come to […]


There is no system greater than democracy; former king; expresses sorrow over Tinkune incident

Kathmandu / April 13: Former King Gyanendra Shah has stated that there is no system greater than democracy when it comes to guaranteeing civil liberty. In his video message on the eve of Nepali New Year 2082, the former monarch also mentioned that in places where true democracy exists, there is a tradition and culture […]


Supreme Court seeks additional details over high court ruling to remand Rabi Lamichhane

Kathmandu / April 13: The Supreme Court has ordered the Butwal bench of the Tulsipur High Court to submit additional details regarding the bench’s recent decision to remand Rastriya Swatantra Party (RSP) chair Rabi Lamichhane into custody in connection with the ongoing cooperatives fraud case. A single bench of Justice Tek Prasad Dhungana issued the […]


पर्यटन प्रर्वधन गर्न कन्याममा रमाउँदै विभिन्न देशका राजदुत

प्रेम अधिकारी / इलाम, चैत ३१ गते । नेपाली नयाँ वर्ष २०८२ को अवसरमा नेपालका लागि विभिन्न देशका राजदुत इलामको सूर्योदय नगरपालिका आउनु भएको छ । परराष्ट्र मन्त्रालय र नेपाल टुरिजम बोर्डको आयोजना तथा इलामको सूर्योदय नगरपालिकाको समन्वयमा अनौपचारिक भ्रमण अन्तर्गत १५ देशका राजदुत सूर्योदय नगरपालिकामा आउनु भएको हो । परराष्ट्र मन्त्री डा. आरजु राणा […]


नयाँ वर्ष २०८२ को अवसरमा पूर्वराजाको सन्देश: ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’ अभियान चलाउनुपर्छ

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग’भन्ने अभियान चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन्। नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै शाहले नेपालले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अर्जुन दृष्टि लगाउनु अहिलेको आवश्यकता रहेको बताएका छन्। उनले भने,‘प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिमवतखण्ड नेपाल सिँगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने […]


कर्णालीमा अर्काे अर्धजलाशययूक्त जलविद्युत आयोजनाको अध्ययन

रजनी योगी / सुर्खेत, चैत ३१ गते । जुम्ला जिल्लामा ७० मेघावाटको जलविद्युत् आयोजना बन्ने तयारिमा छ । जिल्लाको तिला नदीमा ७०.३७ मेघावाटको विद्युत् आयोजनाका लागि प्रि–फिजिविलीटी अध्ययनको काम थालिएको छ । अहिले अध्ययनको काम धमाधम भइरहेको छ । अध्ययनको काम नेपाल विद्युत् प्राधिकरण इन्जिनियरिङ सेवा निर्देशनालयले गरिरहेको छ । सरकारी तवरबाट यो आयोजना सञ्चालनको […]


Schoolbooks supplied to Jumla and across the country before new academic year

Jumla / April 12: A mountainous district in Karnali Province, Jumla, has already got the schoolbooks for new academic year thanks to timely printing and supply. The new academic year is beginning on New Year Day, 2082. Suman Khadka, proprietor of the Sandhya Stationery at district headquarters, Khalanga, informed that the textbooks for the school […]


Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Kathmandu / April 12: The Startup World Cup Nepal-2025 will have its grand finale in Kathmandu on April 24. The winners in the grand finale will get an opportunity to participate in the global finale to be held in Silicon Valley, the USA. The world cup is extending support to Nepal’s best startups, investors, advisors […]




TOP NEWSview all

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter