
काठमाडौँ, वैशाख २ गते । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपियाँ घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एकसय ५७ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपियाँ र […]

Kathmandu / April 15: The Supreme Court has issued a short-term interim order preventing the government from enforcing its revised criteria that would allow individuals over the age of 65 to be appointed as officials or members of public bodies. This move follows the Ministry of Finance’s recent amendment to the guidelines for appointments and […]

Kathmandu / April 15: The National Natural Resources and Fiscal Commission (NNRFC) has recommended the limit of internal borrowing that the three tiers of government can mobilize in the next fiscal year. As per the recommendation, the federal government will be able to raise internal debt of five per cent of the country’s gross domestic […]

काठमाडौँ, वैशाख २ गते । चालु आर्थिक वर्षको साउन देखि चैतसमान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म करिब ५८ अर्ब रुपैयाँ वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त भएको जानकारी दिएको हो । गत वर्षको […]

काठमाडौँ, वैशाख २ गते । देशका १२ सङ्घीय अस्पतालले चैत महिनाभित्र सेवा थप तथा विस्तार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सेवा थप तथा विस्तारका लागि भने अनुसार मन्त्रालयले गत चैत पहिलो साता सङ्घीय अस्पतालमा सेवा थप तथा विस्तार गर्ने तालिका सार्वजनिक गर्नुभएको थियो । स्वास्थ्य सचिव डा. विकास देवकोटाले सङ्घीय अस्पतालमा […]

Kathmandu / April 14: More than 200 climbers have taken permit to climb Sagarmatha (Mt Everest), the world’s tallest peak, in the spring season. The Department of Tourism said a total of 214 people, including 38 women and 178 men, of 22 mountaineering expeditions have been granted permission till Thursday. The climbers from different countries […]

Kathmandu / April 14: Nepali Congress (NC) central member and Minister for Foreign Affairs, Dr Arzu Rana Deuba, has said irresponsible comments regarding the party made by the party people is not a welcoming practice. The trend of giving reckless statements and the accusations and counter accusations has increased lately in the political sphere, this […]

Kathmandu / April 14: The development expenditure has shrunk to 29 per cent until the third quarter of the current fiscal year 2024/25. According to the data of the Financial Comptroller General Office, the capital expenditure of the government as of April 12, 2025 is only Rs 102.9 billion. The government had allocated Rs 352.35 […]

काठमाडौँ, वैशाख १ गते । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज १३ औँ दिन पनि प्रदर्शन जारी राखेका छन् । सरकार र शिक्षकबिच दुई पटक वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनलाई निरन्तरता दिएका हुन् । आन्दोलन नेपाल शिक्षक महासंघको नेतृत्वमा गत चैत २० गतेदेखि काठमाडौँको माइतीघर मण्डलमा सुरु भएको थियो […]

भक्तपुर, वैशाख १ गते । राष्ट्रपति रामचन्द्र पौडेलले न्यून आर्थिक वृद्धिको चक्रबाट मुक्ति लिँदै नेपाली अर्थतन्त्रमा सुधार गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नुपर्ने बताउनुभएको छ । नगरकोटको बतासे डाँडामा सोमबार आयोजना गरिएको ‘नगरकोट भ्रमण वर्ष–२०८२’ को शुभारम्भ कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र नेपाली जनताले चाहेको तीव्र विकासको आकांक्षा पूरा गर्नु सबैको साझा दायित्व […]