
काठमाडौँ , वैशाख ८ गते । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा लगायत आयोग सदस्य रहने […]

काठमाडौँ, वैशाख ८ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएको छ । शिक्षा मन्त्रालयका अनुसार मन्त्री भट्टराईले सोमबार प्रधानमन्त्री समक्ष राजीनामा दिनुभएको हो । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै गत चैत १५ गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित शैक्षिक आन्दोलन गर्दै आएको छ । देशभरका शिक्षकहरूले सङ्घीय राजधानीको सडकमा चर्काएको १९ दिन पुग्दा […]

Kathmandu / April 21: Minister for Education, Science and Technology Bidya Bhattarai resigned on Monday in the midst of weeks-long protests by community school teachers demanding passage of the School Education Bill. According to a member of the prime minister’s secretariat, Bhattarai submitted her resignation to Prime Minister KP Sharma Oli at his residence in […]

Kathmandu / April 21: Minister for Foreign Affairs Arzu Rana Deuba has been elected chair of the 81st session of the United Nations Economic and Social Commission for Asia and the Pacific (ESCAP), held from April 21 to 25 at the UN Conference Centre in Bangkok. Minister Deuba led the inaugural session and the first […]

Jumla / April 21: Thirty-two youth representatives from all eight municipalities of Jumla have jointly issued a powerful declaration titled “Youth Leadership Development and Youth Participation in Local Governance: Ensuring Human Rights for All.” Passed during the District Youth Assembly, the declaration emphasizes youth empowerment, leadership, and meaningful involvement in local governance. Rooted in Nepal’s […]

Kathmandu / April 20: The National Planning Commission (NPC) has said that investment of Rs 21.165 trillion is required for the country to implement the Sustainable Development Goals (SDGs). Unveiling its report ‘Sustainable Development Goals: Needs Identification, Cost Estimation and Fiscal Strategy, 2081 BS’ here today, the NPC said on average Rs 3.023 billion is […]

Kathmandu / April 20: Police on Sunday released Rastriya Prajatantra Party (RPP) Chairman Rajendra Lingden and other senior party leaders who were detained for a few hours for protesting inside Singha Durbar premises. Lingden, along with party Senior Vice-chair Buddhiman Tamang and Chief Whip Gyanendra Shahi, were taken into custody after they staged a protest […]

Chitwan / April 20: Honey production has decreased by 1,070 tons in 2081 BS compared to the previous year. A total of 4,945 tons of honey were produced in 2080 BS whereas the production has decreased to 3,875 tons in 2081. President of the Nepal Beekeepers Federation (NBF), Subash Chandra Ghimire, said the decline in […]

काठमाडौँ, वैशाख ७ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताउनुभएको छ। आइतबार सिंहदरबारमा सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेपछि रिहाइ भएलगतै सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आन्दोलन जारी रहने बताउनुभएको हो। उहाँले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेता रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताउनुभयो। आइतबार […]

काठमाडौँ, वैशाख ७ गते। राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफलसम्बन्धी प्रतिवेदन अर्थ मन्त्रालयमा पेस गरेको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई उक्त प्रतिवेदन बुझाउनुभएको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनअनुसार योजना आयोगले आगामी आर्थिक वर्षको […]