
काठमाडौँ, वैशाख ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल शिक्षक महासङ्घका पदाधिकारीले आज जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल गर्नुभएको छ । विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुुपर्ने लगायत माग राखेर महासङ्घको आव्हानमा यही चैत २० गतेदेखि शिक्षकहरुले काठमाडौँकेन्द्रित आन्दोलन जारी राखेका छन् । प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका […]

भरतपुर, वैशाख ४ गते । चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी […]

सपना थामी / काठमाडौँ, वैशाख ५ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै देशका ७७ जिल्लामा पाठ्यपुस्तक वितरणको क्रम जारी छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रशासन प्रमुख पार्वती न्यौपानेका अनुसार नयाँ शैक्षिक सत्रका लागि एक करोड ७० लाख पुस्तक छपाइ तथा वितरणको कार्य जारी छ । उहाँले जनक शिक्षाबाट पुस्तक व्यवसायीले सबै जिल्लामा […]

Kathmandu / April 16: Minister for Communications and Information Technology Prithvi Subba Gurung has said that the School Education Bill will be introduced soon through fast track process to address education-related problems. Making public the decisions of the Council of Ministers meeting today, Minister Gurung, who is also the spokesperson of the Government, said that […]

Kathmandu / April 16: Nepal Under-19 registered a commanding nine-wicket victory over Hong Kong in the ACC U-19 World Cup Asia Qualifiers on Wednesday, keeping their unbeaten run intact and setting up a final against Afghanistan this Saturday. After winning the toss and bowling first at the Mulpani Cricket Ground, Nepal bowled out Hong Kong […]

Morang / April 16: All preparations have been completed for the investment conference to be held by the Koshi Province Government. The investment summit will be held in Biratnagar on May 1 and 2. At a press conference organized by the Office of the Chief Minister and Council of Ministers here today, it is expected […]

काठमाडौँ, वैशाख ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षासम्बन्धी समस्याहरूको सम्बोधन गर्न ‘फास्ट ट्र्याक’ मार्फत विद्यालय शिक्षा विधेयक ल्याइने बताएका छन् । मन्त्रालयमा बुधबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री गुरुङले शिक्षा क्षेत्रको व्यवस्थापनका लागि विधेयक ल्याउनु अनिर्वाय रहेको बताए । मन्त्री गुरुङले शिक्षकको समस्याप्रति सरकार संवेदनशील रहेको बताउँदै ‘फास्ट […]

काठमाडौँ, वैशाख ३ गते । नेपालका बलर युवराज खत्रीले कसिलो बलिङ गरेपछि नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । मलुपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले हङकङलाई नौ विकेटले हरायो । नेपालको यो लगातार तेस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई डकवर्थ–लुइस (डिएलएस […]

अमरराज नहर्की / तनहुँ, वैशाख ३ गते । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वीखण्डमा पर्ने तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । राजमार्गको अन्यन्त्र काम धमाधम भइरहेको बेला लामो समयपछि दमौलीमा सडक विस्तार भएको हो । कालोपत्र भएसँगै धुलो उडेर प्रदुषणले सास्ती पाएका स्थानीयलाई सहज भएको छ । पूर्वी खण्डको काम […]

Kathmandu / April 15: The Nepal Oil Corporation (NOC) has reduced the price of petroleum products. A meeting of the NOC Board of Directors has decided to decrease the selling price of petrol, diesel and kerosene by three rupees per liter, to be effective from Tuesday midnight. With the revision in rates, petrol price has […]