Archive for: May, 2018

Govt serious towards developing Karnali Province: PM

Kathmandu / May 9 : Prime Minister KP Sharma Oli has said the government is serious about developing Karnali province. PM Oli said so while receiving a memorandum submitted by a delegation of Karnali Province headed by the province Chief Minister. According to the secretariat of Karnali Province Chief Minister Mahendra Bahadur Shahi, PM Oli […]


बगरमा लटरम्म तरकारी र फलफूल

देउखुरी, वैशाख २६ गते । राप्ती नदीले छाडेको बगरमा अहिले लटरम्म तरकारी र फलफूल फलेको छ । केही वर्ष पहिले ढुङगा, गिट्टी र बालुवाले भरिएको बगर अहिले तरकारीले ढाकेको छ । लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकाको राप्तीले बनाएको बगरमा आठ वर्षयता व्यावसायिक तरकारी खेती हँुदै आएको छ । राप्तीको खेर गइरहेको जग्गालाई प्रयोगमा ल्याउने […]


डरलाग्दो छ विदेशी भूमिमा नेपाली श्रमिकको मृत्युदर

मीना घोरसाइने / काठमाडौँ, वैशाख २६ गते । सप्तरीका ४४ वर्षीय दशनराम मोची रोजगारीको सिलसिलामा दुबई गएको चार महिना नबित्दै परिवारले उहाँ लडेर घाइते भएको खबर पायो । घाइते भएको २४ घण्टामै उहाँको दुःखद निधन भयो । आफू काम गर्दै आएको निर्माण कम्पनीको भवनबाट लडेर घाइते हुनुभएका मोची गत असोज ३१ गते पहिलो पटक वैदेशिक […]


त्रिवि बीबीए कप २०७५ आइतबारबाट सुरु हुने

नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बीबीए टी-२० क्रिकेट प्रतियोगिता आगामी ३० वैशाख आइतबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका सबै म्याचहरू मूलपानीस्थित क्रिकेट ग्राउण्डमा हुनेछन् । गत सालका त्रिवि बीबीए कप विजेता युनिभर्सल कलेज, शान्तिनगरको आयोजना र मर्सि एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन रहेको यस प्रतियोगितामा कोकाकोलाको समन्वय रहेको छ । प्रतियोगिताको सह-प्रायोजनमा सगुन […]


भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबारे सदनलाई जानकारी; विभिन्न अध्यादेश स्वीकृत

काठमाडौँ, वैशाख २६ गते । पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणमा उहाँका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ र २९ गते गर्न लाग्नुभएको नेपालको राजकीय भ्रमणका बारेमा सदनलाई जानकारी गराउनुभयो । उहाँले वैशाख २८ गते राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसित भारतीय प्रधानमन्त्री मोदीको शिष्टाचार भेट हुने कार्यक्रम रहेको […]


नौलिन स्पोर्ट भिल्लामा ब्याडमिन्टन तथा सफ्ट टेनिसका नयाँ कोर्ट थप

काठमाडौँ, वैशाख २५ गते । बुढानीलकण्ठ ८ सुन्दरबस्तीस्थित नौलिन स्पोर्ट भिल्लाले ब्याडमिन्टन तथा सफ्ट टेनिसका नयाँ कोर्ट थप गरेको छ । मंगलबार बिहान भिल्लाका परिसरमा आयोजित कार्यक्रममा नयाँ ब्याडमिन्टन र सफ्ट टेनिस कोर्टको संयुक्त रुपमा उद्घाटन भएको छ । बुढानीलकण्ठ नगरपालिकामा मेयर उद्धव खरेल, नेपाल सफ्ट टेनिस संघका अध्यक्ष विनयविक्रम शाह, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष […]


ऊर्जा मन्त्रालयको १ सय २५ बुँदे कार्ययोजना : १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन

काठमाडौँ, वैशाख २५ गते । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले २०७५ सालदेखि २०८५ सालसम्मलाई उर्जा तथा जलस्रोत दशक घोषणा गर्दै १ सय २५ बुँदे आगामी मार्गचित्र सार्वजनिक गरेको छ । मन्त्रालयमा मंगलबार गरिएको पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले १० बर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्यसहितको श्वेतपत्र सार्वजनिक गरेका हुन् । ‘शिक्षा र स्वास्थ्यको […]


६६औँ कानून दिवस – कानूनी राज्य निर्माणका लागि सुलभ र छिटो न्याय जरुरी

काठमाडौँ, वैशाख २५ गते । कानूनी राज्य निर्माणका लागि स्वतन्त्र न्यायपालिकाको स्थापना गर्ने उद्देश्यले कानून दिवस मनाउन थालिएको ६६ वर्ष पुगेको छ । नेपालको इतिहासमा २००७ सालमा प्रजातन्त्र आएपछि २००८ वैशाख २६ गते पहिलो पटक केन्द्रीय न्यायालय स्थापना भयो । देशले स्वतन्त्र न्यायपालिका पाएको त्यही दिनलाई कानून दिवसका रुपमा मनाउन थालिएको हो । स्वतन्त्र न्यायपालिका […]


धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

चितवन, वैशाख २५ गते । भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन् । […]


Govt to initiate bidding process of Budhi Gandaki Hydro Project

Kathmandu / May 8: The government is set to initiate a bidding process for the construction of Budhi Gandaki Hydropower Project from the coming fiscal 2018/19. The government has stepped up its preparation to hire the contractor wiping out confusion over the modality of constructing the project, informed Minister of Energy, Water Resources and Irrigation […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter