• Thursday, May 01, 2025

सरकारी कार्यालयप्रतिको धारणा सकारात्मक बनाउनुपर्छ – मन्त्री मानवी

Shanta-Manabi-1नवलपरासी, ३ जेठ । पशुपन्छी विकासमन्त्री शान्ता मानवीले सर्वसाधारणका नजरमा सरकारी कार्यालयलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनुुपर्ने बताउनुभएको छ ।

परासीस्थित जिल्ला पशु सेवा कार्यालयको निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री मानवीले नागरिकमा सकरात्मक दृष्टिकोण ल्याउन कार्यालयले पारदर्शी रुपमा काम गर्ने तथा छिटो छरितो र नागरिक बडापत्रानुसारको सेवा दिनुपर्ने सुझाव दिनुभयो ।

उहाँले जिल्लाको पशु सेवा कार्यालयले रचनात्मक र फरक कार्यक्रम सञ्चालन गरेर किसानको जीवनस्तर उकास्ने काम गरेकामा सराहना व्यक्त गर्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter