• Friday, May 02, 2025

परिक्षाफल प्रकाशित

National Examinations Board (NEB) Nepal. Photo: NEB

काठमाडौं, २३ साउन । राष्ट्रिय परीक्षा बोर्ड एनइबीले कक्षा १२ को विज्ञान र संस्कृत विषयको नतिजा आज सार्वजनिक गरेको छ । आइतबार साँझ बसेको परीक्षा समितिको बोर्ड बैठकले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा ७३ दशमलव ७७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षा नियन्त्रक सन्तोष अर्यालले ४० हजार ६ सय ३ जना परीक्षार्थीले दिएको उक्त परीक्षमा २८ हजार ९ सय ५२ जना पास भएको जानकारी दिए । गत वर्ष उक्त परीक्षामा ७१ दशमलव ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

आशिंक तर्फ विज्ञान र संस्कृत विषयका ४५ दशमलव १३ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । ९ हजार ८१ जनाले दिएको उक्त परीक्षामा ४ हजार ४ सय १४ जना पास भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter