• Friday, May 02, 2025

२४ माघमा राष्ट्रियसभा निर्वाचन

Office of the Prime Ministerकाठमाडौँ, पुस २१ गते । राजनीतिक दलहरुबीच निकै लामो रस्साकस्सी र बिबाद रहेको राष्ट्रिय सभाको निर्वाचन आगामी २४ माघमा हुने भएको छ ।

वालुवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

बैठकले सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक/एक वर्ष थप गरेको बाणिज्य मन्त्री मिन विश्वकर्माले जानकारी दिए ।

बैठकले प्रदेश प्रमुख र प्रादेशिक अस्थायी राजधानीबारे कुनै निर्णय गरेको छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter