• Thursday, May 01, 2025

राष्ट्रपति निर्वाचन : शनिबार राति १२ बजेदेखि मौन अवधि

Election Commissionफाल्गुन २६, २०७४ राष्ट्रिय निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको जनाएको छ । राष्ट्रपतिको निर्वाचन फागुन २९ मा हुँदै छ । आयोगका प्रवक्ता नवराज ढकालले मौन अवधि सुरु भएकाले यस अवधिमा निर्वाचनको प्रचारप्रसार र मत माग्न नहुने बताउनुभयो ।

राष्ट्रपति पदका लागि बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी तथा कांग्रेस नेत्री कुमारी लक्ष्मी राई प्रतिस्पर्धामा हुनुहुन्छ । भण्डारीलाई वाम गठबन्धनले तथा राईलाई कांग्रेसले उम्मेदवार बनाएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter