• Friday, May 23, 2025

प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त

Gopal Parajuliकाठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएका छन् । न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि पराजुली नैतिक संकटमा परेका थिए ।

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथग्रहण गराउन शीतल निवास पुगेका पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र दिएको हो । न्याय परिषद सचिवालयका अनुसार ६५ वर्षे उमेर हदका कारण पराजुलीले २१ साउनमै अवकास पाएका थिए ।

न्याय परिषद् सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानेठिमी भक्तपवुरबाट आज प्राप्त पत्रका आधारमा सचिवस्तरीय बैठकले पराजुलीलाई पदमुक्त भएको पत्र काटिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter