• Wednesday, April 30, 2025

चाबहिललगायतका सडकमा सौर्य बत्ती जडान

भक्तपुर, साउन ३० गते । भक्तपुरमा उज्यालो भक्तपुर बनाउने अभियान सञ्चालन गरिएको छ । कालोपत्रे भएका सडकको दायाँबायाँ सौर्य बत्ती जडान गरी उज्यालो भक्तपुर बनाउने अभियान सुरु गरिएको हो । भक्तपुर सूर्यविनायक नगरपालिका–७, (गुण्डु)मा ३० वटा सौर्य सडक बत्तीको उद्घाटन गरी उज्यालो भक्तपुर बनाउने अभियान सुरु गरिएको छ ।

सूर्यविनायक–७ बाट सुरु गरिएको उज्यालो अभियान क्रमिक रूपमा नगरपालिकाका १० वटै वडा हुँदै समग्र भक्तपुरमा विस्तार गरिने योजना नगरपालिकाको छ । उज्याले अभियानको सुरुवात गर्दै सांसद महेश बस्नेतले भक्तपुरलाई उज्यालो बनाउने अभियान सुरु भएको घोषणा गर्नुभयो । यसै सातादेखि बालकोटबाट हरियाली प्रवद्र्धन अभियान सुरु भएको र अब गुण्डुबाट उज्यालो अभियान सुरु भएको उहाँले जानकारी दिनुभयो

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter