आइतबार सार्वजनिक विदा

काठमाडौं, असोज २४ गते । चीन राष्ट्रपति सी चिनफिङले २५ र २६ गते दुई दिन नेपालको राजकीय भ्रमण गर्न लाग्नु भएकाले २६ गते आइतबार सावर्जनिक विदा घोषण गरिएको छ ।

गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान, शिक्षण संस्था तथा विदेशस्थित कुटनीतिक नियोगहरूलाई पनि सार्वजनिक विदा दिने निर्णय भएको जानकारी गराउनुभयो ।

उहाँले विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

19 injured on first day of Bisket Jatra

266 new cases of COVID-19; suspects entering Valley to undergo Antigen Tests

Nepal has to focus on exporting value-added products recommends EU Ambassador Deprez

Govt to provide Rs 4 lakh to wining Nepali football team

Health insurance reaches 77 districts




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter