मन्त्री ढकाल र बाँस्कोटालाई थप जिम्मेवारी

काठमाडौं, पुस २५ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाथ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ ।

मन्त्री ढकाललाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र मन्त्री बाँस्कोटालाई सहरी विकास मन्त्रालयका कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोक्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस अघि संघीय समाजवादी पार्टीका दुई मन्त्रीहरूले पदबाट राजीनामा दिए पछि ती मन्त्रालयहरूको जिम्मेवारी प्रधानमन्त्रीले सम्हाल्दै आउनु भएकोमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले उहाँहरूलाई थप जिम्मेवारी तोक्नुभएको हो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Nepal’s Kushal Bhurtel nominated for ICC Men’s Player of the month award

Nepal climbs a notch up in T-20 ranking and ranked 13th

US pledges $8.5 million to Nepal to fight against COVID-19 pandemic

NOC says there won’t be shortage of petroleum products despite prohibitory orders

SC bars CIAA from conducting Sting Operations




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter