• Saturday, May 03, 2025

एक हजार ६६९ जना नयाँ सङ्क्रमित थपिए, कुल दुई लाख २० हजार ३०८

काठमाडौं, मङ्सिर ७ गते ।नेपालमा कोरोनाभाइरसका एक हजार ६६९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १९ हजार ९६३ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । यसै गरि ५ हजार ६९९ जना निको भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा .गौतमले निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना रहेको बताउनुभयो । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter