एक हजार ६६९ जना नयाँ सङ्क्रमित थपिए, कुल दुई लाख २० हजार ३०८

काठमाडौं, मङ्सिर ७ गते ।नेपालमा कोरोनाभाइरसका एक हजार ६६९ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २० हजार ३०८ पुगेको छ । यो सँगै सक्रिय सङ्क्रमित संख्या १९ हजार ९६३ रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । यसै गरि ५ हजार ६९९ जना निको भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा .गौतमले निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना रहेको बताउनुभयो । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९५७ जना कोरोना संक्रमित थपिएका छन्।

Related News

Comments are closed

TOP NEWSview all

SC bars CIAA from conducting Sting Operations

Seto Machhendranath chariot procession begins

FNCCI calls applications from Startups

Nepal beats Netherland By 9 wickets

19 injured on first day of Bisket Jatra




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter