• Friday, May 02, 2025

तीन हजार सात जनामा सङ्क्रमण पुष्टि, ३७ जनाको मृत्यु

काठमाडौं, साउन २१ गते । पछिल्लो २४ घण्टामा तीन हजार सात जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ८७० आरटी पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, छ हजार ५३८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार १२ जना कोरोना सङ्क्रमित निको भएका छन् भने सङ्क्रमणका कारण ३७ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार ९९४ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म ९३.७ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter