• Tuesday, April 22, 2025

५६५ सङ्क्रमित थिपए ,८७१ सङ्क्रमण मुक्त, १० काे मृत्यु

काठमाडौं, असोज २४ गते । पछिल्लो २४ घण्टामा ५६५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् भने साे अवधिमा ८७१ जनामा सङ्क्रमण मुक्त हुनुभएकाे छ ।

साथै विगत २४ घण्टामा १० जना सङ्क्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । देशका विभिन्न प्रयोगशालाहरुमा नौ हजार २३७ नमुनाको पीसीआर परीक्षण गरिएकोमा ५६५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

साथै सो अवधिमा तीन हजार १६७ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ३१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter