• Saturday, May 03, 2025

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जानुहुँदै

काठमाडौं, साउन २० गते । परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री चीन भ्रमणमा जान लाग्नुभएको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मन्त्री खड्काको भ्रमण तालिका साउन २४ देखि २६ गतेसम्म रहने उल्लेख छ । भ्रमण तालिकाअनुसार साउन २५ गते चिङदाओमा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ ।

त्यस्तै, परराष्ट्रमन्त्रीको खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङ यीले भोजको आयोजना गर्नुहुनेछ । परराष्ट्रमन्त्री खड्का साउन २६ गते बिहीबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter