• Monday, June 09, 2025

प्रा डा शाह काउन्सिल सदस्य पदमा निर्वाचित

काठमाडौँ, वैशाख १० गते । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा डा दीव्यासिंह शाह इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

चिकित्सा अध्ययन सस्थानमा कार्यरत प्रा डा शाह दक्षिण एशियाली क्षेत्रबाट सो काउन्सिलको उपाध्यक्ष पदमा निर्वाचित हुँदै काउन्सिलको केन्द्रीय सदस्य पदमा समेत निर्वाचित हुन सफल हुनुभएको हो ।

पाकिस्तान र बङ्गलादेशलाई पछि पार्दै प्रा डा शाहले ती दुवै पदमा निर्वाचित हुनुभएको थियो । हालै अष्ट्रेलियाको मेलवर्नमा हालै सम्पन्न काउन्सिलको अन्तर्राष्ट्रिय सम्मेलनमा मतदानको परिणाम घोषणा गरिएको थियो ।

अनलाइनका आधारमा मतदान भएको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Teaching hospital conducts first Sex Change Surgery in Nepal

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter