• Monday, April 28, 2025

निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने

सराेज ढुंगेल / काठमाडौं, वैशाख १५ गते। मापदण्ड पुगेका निजी क्षेत्रका प्रयोगशालाले पनि कोरोना भाइरस (कोभिड—१९) परीक्षण गर्न पाउने छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ परीक्षणका लागि प्रयोगशालाको न्यूनतम मापदण्डको ‘गाइडलाइन फर दी इस्ट्याबलिसमेन्ट एण्ड अपरेशनलाइजेसन अफ मोलिक्युलर ल्याबोरेटोरिज फर कोभिड १९’ नामको निर्देशिका जारी गरेसँगै निजी प्रयोगशालाहरुले पनि कोरोना भाइरस परीक्षण गर्न पाउने भएका हुन् ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले प्रयोगशाला सञ्चालन मापदण्ड पूरा गर्ने प्रयोगशालाले मन्त्रालयबाट छुट्टै अनुमति लिनुपर्ने बताउनुभयो ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा। देवकोटाले मुलुकभर १०६ जना आइसोलेसनमा रहेकामध्ये ८ जना राजधानी काठमाडौं र ९८ जना उपत्यका बाहिर रहेको बताउनुभयो । हालसम्म क्वारेन्टाइनमा २० हजार १ सय ९५ जना रहेका छन् ।

Related News

Comments are closed

TOP NEWSview all

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp

Four-nation championship: Nepal into the final




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter