Archive for: July, 2017

Dr KC begins fast-unto-death for 11th time; TU appoints campus chief and asst deans at IOM

Kathmandu / July 24: Senior orthopaedic surgeon at the Tribhuvan University Teaching Hospital Dr Govinda KC has begun his fast-unto-death on Monday for the eleventh time stating that the government failed to address his demands as promised earlier. Organising a press meet at TUTH, Dr KC said that the 11th hunger strike was launched after […]


Nepal stands atop in South Asia in terms of women coming for health care delivery;  No untimely death of woman from labour pain: PM Deuba

  Kathmandu / July 24: Nepal has become the topmost country in the entire South Asia region in terms of the number of expectant mothers choosing delivery in health facilities. Nepal, which has been member to the Global White Ribbon Alliance for Safe Motherhood since 2009, made a significant stride in the mother and child […]


33 per cent women representation demanded in cabinet

Kathmandu / July 24: Nepal Women’s Association (NWA), a sister wing of the Nepali Congress, has demanded that 33 per cent women representation be insured in the cabinet. At a news conference organised by the NWA here today, NWA Chairperson Uma Regmi urged the government to ensure 33 per cent representation of women in the […]


Home Minister serious over the incidents of floods and VAW

Kathmandu / July 24: Home Minister Janardan Sharma has expressed serious concern over the rising rate of floods and landslides, and as well as the repeated incidents of violence against women in the country. Taking time from the speaker at the Legislature-Parliament meeting on Monday, he said the government’s serious attention was drawn towards the […]


वर्षे झरनामा बढे आन्तरिक पर्यटक; धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै

लमजुङ, साउन ८ गते । डुम्रे बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुरको गाईखुरे झरनामा आन्तरिक पर्यटकको भीड बढेको छ । वर्षाको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो । बिदाको दिन भने झरना हेर्न र रम्न जानेको निकै भीड लाग्ने गरेको छ । हप्ताभरी काममा व्यस्त हुनेहरु बिदाको दिन झरनामा पुगेर थकाइ मेटाउने […]


मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला समावेश गर्न माग

काठमाडौँ, ९ साउन । नेपाल महिला सङ्घले छिट्टै विस्तार हुन लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न माग गरेको छ । सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष उमा रेग्मीले संविधानमा व्यवस्था भएअनुसार मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गर्न सरकारसमक्ष आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो – “संविधानमा नै महिलाको प्रतिनिधित्व उल्लेख गरिसकेको […]


सडक बालबालिका नियन्त्रणमा जोड

इटहरी, साउन ९ गते । मानव जीवनका विविध बाध्यात्मक कारणले परिवारबाट बिछोडिएर वा परिवारको हेरविचार अभावका कारणले सडकमा आउने बालबालिकाको रक्षाका लागि बाल हेल्प लाइन १०९८ लाई सबैले विशेष महत्व दिएर हेर्नुपर्नेमा जोड दिइएको छ । भ्वाइस अफ चिल्ड्रेन इटहरीले यहाँ आइतबार आयोजना गरेको कार्यक्रमका वक्ताहरुले बालबालिका विशेष परिस्थितिले सडकमा आउन बाध्य हुने गरेको तर्फ […]


स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेमा नेपाल अग्रस्थानमा;  सुत्केरी बेथा लागेर महिलाको अकालमा मृत्यु नहोस् : प्रम देउवा

काठमाडौँ, साउन ९ गते । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई सरकारले उच्च प्राथमिता दिई हरेक गर्भवती आमाको पहुँचसम्म पु¥याएकाले नेपालले प्रजनन स्वास्थ्य क्षेत्रमा एकपछि अर्काे उपलब्धि हासिल गरेको हो । स्वास्थ्य मन्त्रालयका सचिव प्रा डा किरण रेग्मीका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी […]


भक्तपुरमा पर्यटकबाट दोब्बर आम्दानी; धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै

नगरकोट, साउन ८ गते । भक्तपुर भ्रमण गर्ने पर्यटकबाट उठ्ने शुल्क आर्थिक वर्ष २०७२/७३ भन्दा आर्थिक वर्ष २०७३÷७४ मा दोब्बरले वृद्धि भएको छ । भक्तपुर नपाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाले गएको आर्थिक वर्ष पर्यटन सेवा शुल्कबाट नपाले १९ करोड ९५ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२÷७३ मा भने १० […]


नुवाकोटमा ५,८४९ घरको पुनःनिर्माण

नुवाकोट, साउन ८ गते शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोट अन्तर्गतको आवास निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइको अनुसार लाभग्राही आफैंदेखि अनुदान प्राप्त गरी निर्माण गरेको आवास संख्या साउनको पहिलो सातासम्म पाँच हजार सय ४९ पुगेको छ । आवास पुनःनिर्माण भएकामध्ये लाभग्राही आफंैले पाँच हजार दुई सय २३ घर निर्माण गरेका छन् । […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter