Archive for: October, 2020

थप तीन हजार ५५६ सङ्क्रमित, कुल एक लाख १५ हजार ३५८

काठमाडौं, असोज २७ गते । नेपालमा कोरोना भाइरसका तीन हजार ५५६ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख १५ हजार ३५८ जना पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमण पुष्टि भएको […]


चारसय केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने

काठमाडौँ, असोज २७ गते। तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । सोही करिडोरमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौँको निर्माण शुरु […]


नेपाल जलवायु परिवर्तनको जाेखिममा चौथो, भुइँचालाेमा ११ औँ , पानीजन्य प्रकोपको ३०औँ मा पर्छ

काठमाडौँ, असोज २७ गते। अलि उचाइबाट हेर्ने हो भने नेपालका सग्लो र हरियाली पहाड सडक मार्गले छियाछिया परेको देखिन्छ । भत्काइएका ठाउँमा नयाँ बिरुवा रोप्ने र निकास पठाउने काम भएको पाइँदैन । हरेक पहाड डोजरले काटेर गाउँगाउँ सडक पु¥याइनु नकारात्मक नभए पनि सडक बनाइरहँदा त्यसले गर्ने असर र उत्पन्न परिस्थितिबारे विश्लेषण हुन नसक्दा विनाश निम्त्याइरहेको […]


कृषि व्यवसाय प्रवर्धन विधेयक पारित

गण्डकी, असोज २६ गते। गण्डकी प्रदेशसभाको आजको बैठकले गण्डकी प्रदेश कृषि व्यवसाय प्रवर्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकमा भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको हो । यसअघि विधेयक माथिको छलफलमा सहभागी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङ, डोबाटे […]


नयाँ चार हजार ४७ सङ्क्रमितसहित एक लाख ११ हजार दुई जना पुग्याे

काठमाडौं, असोज २६ गते । नेपालमा कोरोना भाइरसका चार हजार ४७ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख ११ हजार दुई जना पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा साे संख्यामा सङ्क्रमण पुष्टि भएको […]


कामपाले थप तीन विद्युतीय शवदाह निर्माण गर्दै

काठमाडौँ, असोज २६ गते । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपतिक्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४ को कुलेश्वर महादेव मन्दिर परिसरमा ‘कुलेश्वर उद्यान’ शिलान्यास गर्दै अब छिट्टै कामपाकोे करीब रु १५ करोेड अनुदानमा पाशुपतक्षेत्रमा शवदागृह निर्माण अघि बढाउने जानकारी दिनुभयो । […]


COVID-19 update: 4,047 new cases, 1,473 recoveries, tally spikes to 111,802

Kathmandu / Oct. 12: With 4,047 new cases of the novel coronavirus infection confirmed on Monday, the national COVID-19 caseload has surged to 111,802. “In 14,530 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the last 24 hours, as many as 4,047 persons were found to have been infected with SARS-CoV-2,” informed Dr. Jageshwor Gautam, […]


All govt hospitals in Valley to be turned into COVID hospitals

Kathmandu / Oct 12: The government has decided to convert all the government hospitals in the Kathmandu Valley into COVID-19 hospitals. According to Dr Jageshwar Gautam, spokesperson for the Ministry of Health and Population (MoHP), the government has made this decision in view of lack of isolation centers in the Valley for COVID-19 patients amid […]


DFTQC intensifies monitoring ahead of festivals

Kathmandu / Oct. 12: Department of Food Technology and Quality Control (DFTQC) has formulated teams to systematize the food testing and monitoring activities to intensify the food monitoring in view of the approaching festivals. According to Santosh Dahal, Deputy Spokesperson at DFTQC, cases have been filed against the companies and industries producing and distributing foodstuff […]


गणितमा एमए, शिक्षक, सफल किसान, मासिक कमाइ दुईलाख

केदार तिमल्सिना / काभ्रे, असोज २५ गते । गणित विषयमा स्नातकोत्तर बनेपाका प्रकाश तिमल्सिनाको परिचय केही वर्षअघिसम्म एक शिक्षक र सहकारीकर्मी थियो । तर अहिले उहाँको परिचय फेरिएको छ, सफल कृषक र उद्यमीका रुपमा । त्यस अर्थमा उहाँको दिनचर्या अन्य युवाको भन्दा फरक छ । पैँतीस वर्षीय प्रकाशका दिन बिहान ५ बजे उठेदेखि आफूले पालेका […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter