काठमाडौँ, असोज २५ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सरकारले कोरोनाबाट प्रभावित किसानको हितमा हुने गरी कृषि योजना निर्माण गरिरहेको बताउनुभएको छ । मन्त्रालयले किसानको तथ्याङ्क लिने कार्यक्रम सञ्चालनसँगै आवश्यक कृषि नीति, ऐन, नियमावली बनाउन थालेको जानकारी दिँदै उहाँले यस वर्ष बन्ने योजना किसानको पक्षमा हुने विश्वास दिलाउनुभयो । चालिसौँ विश्व खाद्य दिवसको […]
काठमाण्डौं । नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं २ का सभापति एवं युवा नेता उपेन्द्र कार्कीलाई काठमाण्डौंको कोभिड संक्रमण अनुगमन सूचना संयोजकमा चयन गरेको छ । काोभिड १९ केन्द्रीय अनुगमन समितिका संयोजक एव सह महामन्त्री डा प्रकाशशरण महतले पत्र दिंदै कार्कीलाई सूचना संयोजक चयन गरेको जनाएका छन् । उनले काठमाण्डौं कांग्रेसलाई आबश्यक सहयोग, एवं समन्वयका लागि […]
काठमाडौं, असोज २५ गते । नेपालमा कोरोना भाइरसका दुई हजार ७१ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएसँगै एक लाख सातहजार ७५५ जना पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा परीक्षण गरिएकोमा दुई हजार ७१ जनामा सङ्क्रमणको पुष्टि […]
Kathmandu, Oct. 11: With 2,071 new cases of the novel coronavirus infection reported on Sunday, the national COVID-19 caseload has surged to 107,755. “In 12,427 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the last 24 hours, as many as 2,071 persons were found to have been infected with SARS-CoV-2,” informed Dr. Jageshwor Gautam, spokesperson […]
Arghakhachi / Oct. 11: The Ministry of Land Management, Agriculture and Cooperatives in Lumbini State has forwarded agriculture programme which would employ to the youths losing jobs at home and abroad due to COVID-19 crisis. Minister for Land Management, Agriculture and Cooperatives Arati Poudel shared that the state government introduced labour insurance and provident fund […]
Kathmandu / Oct 11 : Former Finance Minister Dr Yubaraj Khatiwada has said that all three tiers of government were working in coordination to combat the COVID-19 pandemic. Speaking at the second world knowledge conference organized by the Non-Resident Nepalis Association on Saturday, he said necessary budget has been allocated while quarantine and isolation centres […]
काठमाडौँ, असोज २४ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्तिबाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्न सबैलाई अपिल गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा […]
काठमाडौं, असोज २४ गते । नेपालमा कोरोनाभाइरसका पाँच हजार आठ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १९ हजार ३२० जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार आठ जनामा […]
काठमाडौँ, असोज २४ गते। पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दसैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ । गोर्खा भूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय […]
Kathmandu / Oct. 10: Ministry of Health and Population on Saturday confirmed five thousand and 8 new cases of COVID-19 across the country taking the national tally to 1,05,684. “In 19,320 Real-Time Polymerase Chain Reaction (RT-PCR) tests done in the last 24 hours, as many as 5008 persons were found to have been infected with […]