काठमाडौं, असोज १२ गते । निर्वाचन अयोगले आज (बुधबार) बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका आयोगले मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन व्यवस्थापन प्रशिक्षण आजदेखि प्रारम्भ गरेको हो । आज नेपालगन्ज, ललितपुर, चितवन, […]
जानु पाण्डे / कपिलवस्तु, असोज १२ गते । दशैँ सुरु भए पनि पशुपालक कृषकले उत्पादन गरेका खसी बोका बिक्री नहुँदा चिन्तित बनेका छन् । स्थानीय उत्पादन भएका खसी बोका बजारीकरण नहुँदा फर्म सञ्चालन गरेका र घरायसी रूपमा बाख्रा पालेका व्यवसायी मर्कामा परेका हुन । शिवराज नगरपालिका –५ मा अवस्थित नन्दकली बाख्रा फर्म सञ्चालक ज्ञानेन्द्र लामिछानेले […]
Kathmandu / Sept 27: A rejuvenated Nepali national men’s football team defeated visiting national team of Bangladesh by 3 goals to 1. Riding on a hat-trick by recalled striker Anjan Bista, host Nepal defeated Bangladesh in the international friendly football match played at the Dasharath Stadium in Tripureshwar today. Bista score scored all the three […]
Kathmandu / Sept 27: The Election Commission (EC) has issued 60-point directives to the political parties to make the upcoming elections to the members of the House of Representatives and Province Assembly free, fair, impartial, transparent and fearless, A meeting of the EC held on Tuesday directed the political parties registered for the election purpose […]
Kathmandu / Sept 27: Kathmandu Metropolitan City (KMC) has started market monitoring aimed at the Dashain festival. On Tuesday, a KMC team comprising Sunita Dangol, deputy mayor of KMC, monitored the Dashain-targeted market. Deputy Mayor Dangol’s team monitored the vegetable markets, food stores and meat shops and the stores of Food Management and Trade Company […]
काठमाडौं, असोज ११ गते । सरकारले वैदेशिक रोजगारीका क्रममा ठगीमा पर्नेहरूलाई चालु आर्थिक वर्षमा ४८ करोड रुपियाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराएको छ । मङ्गलबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आफ्नो ९० दिने कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक गर्न आयोजना गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा सो कुराको जानकारी दिनुभएको हो । मन्त्री कुँवरले वैदेशिक […]
प्रेम अधिकारी / इलाम, असोज ११ गते । विश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाको कन्याममा फोटो प्रतियोगिता सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर फोटो प्रतियोगिता सम्पन्न भएको हो । पर्यटकीय क्षेत्रमा प्रदेश १ को अब्बल मानिएको सूर्योदय नगरपालिकाले नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यको पहिचानको उद्देश्य राखेर प्रतियोगिता […]
श्यामशंकर पाण्डे / लुम्बिनी, असोज ११ गते । गृहमन्त्री बालकृष्ण खाणले पर्यटकको सुविधाका लागि एसियाली विकास बैङ्क (एडिबी) ले लुम्बिनी विकास कोषलाई अनुदानमा दिएका सवारी साधन तत्काल सञ्चालनमा ल्याउन कोषलाई निर्देशन दिनुभएको छ । ४३औ विश्व पर्यटन दिवसको अवसरमा रुपन्देहीको बेलहीयामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोषले सञ्चालन गर्न नसक्ने भए सक्दिन भन्नु पर्ने अन्यथा […]
विष्णु पाण्डेय / काठमाडौं, असोज १० गते । पछिल्लो १० दिनमा दशैंका लागि ८० हजार सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ भएको छ । नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरका अनुसार सोमबार दिउँसोसम्म अग्रिम टिकट काट्नेको सङ्ख्या ८० हजार पुगेको हो । अग्रिम टिकट काट्नेमा पश्चिम नेपालका लागि टिकट काट्नेको सङ्ख्या बढी रहेको छ […]
छविलाल पाण्डे / बुटवल, असोज १० गते । गृहमन्त्री बालकृष्ण खाणले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गृहमन्त्री खाणले निर्वाचन एकै चरणमा सम्पन्न हुने बताउँदै निर्वाचन सफल बनाउन सबै नेपालीको जिम्मेवारी र दायित्व रहेको स्पष्ट पार्नुभयो । रिपोर्टर्स क्लब […]