Archive for: April, 2023

Govt will make necessary arrangements to cast votes from abroad: PM Dahal

Kathmandu / April 15: Prime Minister Pushpa Kamal Dahal has said that arrangements will be made to allow Nepalis abroad to cast their votes from abroad. Addressing the virtual program of the CPN (Maoist Center) Migration Coordination Committee on Friday night, he said that millions of migrant Nepalis will benefit from this. He also said […]


प्रधानमन्त्री र सत्तारुढ गठबन्धनमा शीर्ष नेताबीच छलफल

काठमाडौं, वैशाख २ गते । मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायतका विषयमा सत्तारुढ दलका शीर्ष नेताबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ वटा मन्त्रालयको समेत कार्यभार छ । तत्काल मन्त्रिपरिषद्लाई पूर्णता […]


सरकारी विद्यालयमा बालबालिका पढाउन निर्देशन

प्रेमराज सिम्खडा / कालीकोट, बैशाख २ गते । कालीकोटको महावै गाउँपालिकाले सरकारी कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पठन पाठन गराउने सूचना जारी गरेको छ । चैत ३० गते सार्वजनिक सूचना जारी गर्दै गाउँपालिकाले जनप्रतिनिधि र सरकारी तथा गैरसरकारी निकायमा कार्यरत सबैका छोराछोरी सरकारी विद्यालयमा अनिवार्य भर्ना गर्न निर्देशनसहितको सूचना जारी गरेको हो । गाउँ […]


एकीकृत घुम्ती शिविरबाट तीन हजार बढीलाई सेवा

रमेश विश्वकर्मा / गुल्मी, बैशाख २ गते । गुल्मीको इस्मा गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट तीन हजार बढी सेवाग्राहीलाई सेवा प्रदान गरिएको छ । सो शिविरबाट तीन हजार ४७६ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको हो । गाउँपालिकाको आव २०७९/८० को वार्षिक नीति तथा कार्यक्रमअनुसार घरदैलोमा नै जनतालाई अत्यावश्यक सेवा प्रदान गर्ने कार्यक्रम बमोजिम गत […]


Anjan Shrestha elected as senior vice-president of the FNCCI

Kathmandu / April 13: Anjan Shrestha has been elected as the senior vice-president of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI). Shrestha, along with two other candidates– Ram Chandra Sanghai, Umesh Lal Shrestha—were vying for the position. Following the defeat of Sanghai in the first-round election that held on Wednesday, Shrestha secured […]


Nepal opens Jugal mountain range for climbing

Kathmandu / April 13: The Government of Nepal has opened the Jugal mountain range, so far known as the Virgin Mountain, for climbing. A recent Cabinet meeting decided to open the peaks of the range to domestic and foreign climbers. Reportedly, there are over 20 peaks at an altitude below 7,000 meters in the range […]


PM Prachanda urges to focus investment on mega projects

Kathmandu / Apr. 13: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has urged the Investment Board (IB) of Nepal to centre the investments on mega infrastructure projects. Addressing a meeting of the IB today, the PM said we need a huge investment to graduate into the middle-income country by achieving the Sustainable Development Goals (SDGs) in […]


हिमाल सफाइ अभियान टोली आधार शिविरमा

काठमाडौं, चैत ३० गते। नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीको नेतृत्वको १३ जनाको टोली आज सगरमाथा आधार शिविर पुगेको छ। सगरमाथा, ल्होत्से, वरुञ्चे र अन्नपूर्ण हिमाल सफाइ कार्य गर्न खटिएका नेपाली सेनाको जनशक्तिमध्ये सगरमाथा र ल्होत्से हिमालका लागि खटिएको टोली आधार शिविर पुगेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाले जैविक विविधता तथा पर्यावरण […]


महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित

काठमाडौं, चैत ३० गते । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित हुनुभएको छ । बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि आज अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षी प्रतिस्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई […]


ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गरौँ : प्रधानमन्त्री

काठमाडौं, चैत ३० गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गर्नुभएको छ । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ ।’’ उहाँले वैदेशिक पुँजी तथा […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter