Archive for: April, 2023

पार्टी साधारण सदस्य नरहने गरी श्रेष्ठलाई रास्वपाको कारबाही; पार्टीलाई हराउन अडियो सार्वजनिक : सांसद् श्रेष्ठ

काठमाडौं, चैत २९ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको छ। बुधबार साँझ पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टी साधारण सदस्य नरहने गरी कारबाही गरेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिनुभयो। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै सभापति लामिछानेले श्रेष्ठलाई कारबाही गर्दै उहाँको […]


कोरोना सङ्क्रमित बढेपछि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन

काठमाडौँ, चैत २९ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणले बढ्दै गएपछि विभिन्न अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । दैनिकरुपमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको हो । भारतमा कोरोना भाइरसको देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ पछिल्लो समय नेपालमा पनि देखिन थालेको […]


माग सम्बोधन नभए हरवा–चरवाले थप आन्दोलन गर्ने

लक्ष्मी चौधरी / जनकपुरधाम, चैत २९ गते । राष्ट्रिय हरवा–चरवा अधिकार मञ्चले आफ्ना माग सम्बोधन नभए आगामी दिनमा चरणवद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । आवश्यक परे संघीय राजधानीमा गएर सशक्त आन्दोलन गर्ने मञ्चले चेतावनी दिएको छ । जनकपुरधाममा बुधबार आयेजित पत्रकार सम्मेलनमा मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलले माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो […]


RSP dismisses Shrestha from party membership, lawmaker

Kathmandu / Apr. 12: Rastriya Swatantra Party (RSP) has dismissed Dhaka Kumar Shrestha from party’s general membership and Shrestha’s position of a member of the House of Representatives (HoR). A meeting of the central committee of the party held on Wednesday evening to a decision to this effect. At a press meet after the meeting, […]


Reintegration program for returnee migrant workers launched

Kathmandu / April 12: The Foreign Employment Board has initiated a reintegration program coordinating efforts with the local governments for the returnee Nepali migrant workers. The Board is implementing this project for the first time for which it placed a separate directive to launch the project. The Board said that the program has been implemented […]


Over 1.5 million COVID-19 vaccines delivered to Nepal through COVAX

Kathmandu / Apr. 12: Nepal has received over 1.5 million doses of Pfizer-BioNTech’s bivalent COVID-19 vaccines donated by the Governments of Austria, the Czech Republic, France, Greece and Italy through the COVAX Facility. Nona Deprez, Ambassador and Head of the Delegation of European Union to Nepal handed over the vaccines to Dr Roshan Pokharel, Secretary, […]


२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात

काठमाडौं, चैत २८ गते । चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैङ्कका अनुसार समीक्षा अवधिमा […]


सिंहदरबार र बालुवाटारको फोहोर नउठाउने अभिव्यक्तिप्रति सरकार गम्भीर

काठमाडौं, चैत २८ गते। सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो। बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भन्नुभयो, ‘‘काठमाडौं उपत्यकाको फोहोर […]


नेपालमा बैङ्कको अवस्था सुरक्षित छ : गभर्नर अधिकारी

काठमाडौं, चैत २८ गते। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताउनुभएको छ। मंगलबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो। उहाँले नेपालका बैङ्क वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको […]


PM seeks contribution of private sector; foreign exchange reserves increased to Rs 1401.21 billion

Kathmandu, April 11: Prime Minister Pushpa Kamal Dahal ‘Prachanda’ has said that the government has sought more activeness and contribution from the private sector. Speaking at the inauguration of the 57th Annual General Meeting of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI) at Kathmandu, PM viewed that the nation can not achieve […]




TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter