बारा, कार्तिक ०४ गते । पूर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का संघीय सांसद किसान श्रेष्ठले मदरसा विद्यालयको कक्षाकोठा निर्माणका लागि सहयोग स्वरूप एक महिनाको तलब प्रदान गरेका छन् । मुस्लिम समुदायका बालबालिकाहरूले अध्ययन गर्दै आएको जितपुर सिमरा उपमहानगर वडा नम्बर २० मा स्थित मदरसा भवन जीर्ण भएको भन्दै स्थानीयहरूले गुनासो गरेपछि संघीय सांसद […]
काठमाडौँ , कार्तिक ०४ गते । काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दसैँमा चार्टर उडानको अनुमति दिने अधिकार सम्बन्धित विमानस्थललाई प्रत्यायोजन गरेको छ । कार्तिक ४ देखि ९ गतेसम्म दसैँ र कार्तिक २६ देखि ३० गतेसम्म तिहारको उपलक्ष्यमा नेपाल सरकारद्वारा प्रदान गरिएको सार्वजनिक बिदा पर्न जाने हुनाले सो अवधिमा प्राधिकरण बन्द रहने हुँदा प्रधान कार्यालयबाट […]
काठमाडौँ , कार्तिक ०४ गते । विवादका बीच गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमितिको शपथ ग्रहण सम्पन्न भएको छ । शनिबार राजधानीको होटल सोल्टीमा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ दिलाएको हो । यसअघि निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षका प्रत्यासीद्वय आरके शर्मा र महेश श्रेष्ठले निर्वाचन परिणाम अस्वीकार गरेका थिए । शुक्रबार […]
Kathmandu / Oct 21: After 73 years of its establishment, the Tribhuvan International Airport (TIA) is currently operating at full capacity for the first time. The airport has experienced a surge in air traffic, both domestically and internationally, coinciding with the Dashain festival and the peak tourist season. TIA officials have reported that the airport […]
Kathmandu / Oct 21: Nepal on Saturday secured the 2023 ACC men’s U-19 Asia Cup berth as they thrashed Japan by 144 runs in the semifinals of the ACC Men’s U-19 Premier Cup played in Malaysia. In a rain-hit match played at the Bayuemas Oval, Kuala Lumpur, Japan received 187 runs target in 22 overs […]
Kathmandu / Oct 21: Emir of Qatar, Sheikh Tamim bin Hamad Al Thani, is going to come to Nepal. According to Ministry of Foreign Affairs sources, he will arrive in Nepal on November 6 for a two-day visit. He is scheduled to meet with President Ram Chandra Paudel, but other meetings are yet to be […]
Kathmandu / Oct 20: Minister for Forests and Environment Dr Birendra Prasad Mahato has stressed on effective coordination and collaboration to make nature and wildlife conservation more effective. Speaking at a programme organized by the National Trust for Nature Conservation on its 41st anniversary on Friday, Minister Mahato assured that his ministry will do the […]
काठमाडौँ , कार्तिक ०३ गते । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले खोजेको र रोजेको सही पात्रबाट जनहितमा गतिलो काम अघि बढाउन पाउनुपर्ने बताएका छन् । विजया दशमी २०८० को उपलक्ष्यमा सन्देश जारी गर्दै शाहले देश र जनता माथि अब कुनै प्रकारको घात हुन नहुने चाहना व्यक्त गरेका हुन् । व्यक्तिगत स्वार्थ, दलीय भागबण्डा, आपसी राजनीतिक द्वन्द्व, […]
भोजपुर,कार्तिक ०३ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले खादा–माला बापद उठेको रकम स्थानीय विद्यालयलाई हस्तान्तरण गरेका छन् । आफू मन्त्री बनेसँगै मन्त्री किरातीले खादा माला नलगाउने बरु सो बापतको रकम दानपेटीकामा हाल्न मन्त्रालयमा नै व्यवस्था मिलाएका थिए । सोही दानपेटीकामा जम्मा भएको ६ लाख २६ हजार रुपैयाँ शुक्रबार आफ्नो निर्वाचन क्षेत्र […]
काठमाडौँ , कार्तिक ०३ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनको सबै प्रक्रिया स्थगित गरिएको छ । निर्वाचन प्रक्रिया थप अघि नबढाउन वर्तमान अध्यक्षहरू कूल आचार्य, रविना थापा र बद्री केसीले सर्कुलर जारी गरेको उपाध्यक्ष डीबी क्षेत्रीले जानकारी दिएका हुन् । बिहीबार सम्पन्न निर्वाचनपछि मतपरिणाम सार्वजनिक भएसँगै त्यहाँ धाँधलीको आरोप लागेको थियो । अध्यक्षका […]