• Sunday, June 01, 2025

समाचार

धौवादीको फलामखानीको उत्खनन सरकार आफैँ गर्छ : मन्त्री पाण्डे

कावासोती, ४ वैशाख । नवलपरासीको धौवादी–३ पोखरीस्थित फलामखानीको उत्खनन सरकार आफैँले गर्ने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताउनुभएको छ । खानी तथा भूगर्भ विभागको टोलीसहित शनिबार खानी क्षेत्र पुग्नुभएका मन्त्री पाण्डेले सरकार आफैँले फलामको उत्खनन गर्ने बताउनुभयो । मन्त्रालयले सम्भावना भएका खानी, पेट्रोलियम पदार्थको अन्वेशण गरिरहेको छ अब विकासको गति बढ्छ मन्त्री पाण्डेले भन्नुभयो – “धौवादीको […]


आठ कक्षा उत्तीर्ण भएपछि पूर्व सभासद् चौधरी दङ्ग

दाङ, ३ वैशाख । नेकपा (एमाले)की नेत्री शान्ता चौधरी कक्षा ८ को जिल्लास्तरीय परीक्षामा उत्तीर्ण हुनुभएको छ । दाङ लक्ष्मीपुरको उच्च मावि डाँडागाउँ गोग्लीबाट परीक्षा दिनुभएको पूर्व सभासद् चौधरी पहिलो श्रेणीमा उत्तीर्ण हुनुभएको हो । सभासद् हँुदा निरक्षर भएका कारण धेरै दुःख झेल्नुपरेको महसुस गरेपछि उहाँ गाउँको विद्यालयमा भर्ना हुनुभएको थियो । सामाजिक सञ्जाल फेसबुकमा […]


हनुमानढोका पु¥याइयो सेतो मच्छिन्द्रनाथको रथ

काठमाडौँ, ३ वैशाख । बिहीबारदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा आज हनुमानढोका पु¥याइएको छ । प्रत्येक वर्ष चैतेदसैँका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थानीय जनबहाल, इन्द्रचोक, मखन हुँदै आज रामनवमीको दिन हनुमानढोका पु¥याइएको हो । स्थानीय जनबहालमा रथ पु¥याउँदा स्थानीयवासीले रथलाई केही बेर रोकेर विशेष पूजासमेत गरी प्रसाद वितरण गरेका थिए । रथलाई आज […]


छोरो टोकुवाको आरोपसँगै गममायालाई घरबाट निकालियो

 (प्रशन्न पोखरेल) बारपाक (गोरखा), २ वैशाख । ‘छोरो टोकिस्, घरबाट निस्किहाल । जहाँ मनलाग्छ जा । हाम्रो वरिपरि देखा नपर । मरे मर बाँचे बाँच, घर फर्के र नआएस् ।’ बारपाक–७ की गममाया गुरुङलाई सासू ससुराले छोरो टोकेको भन्दै यसरी अपमान गरे र घरबाट निकाले । भूकम्पमा परी श्रीमान् बितेको पीडा एकातिर थियो, अर्कातिर गर्भवती […]


बालविवाह गराउन खोज्ने अभिभावकविरुद्ध उजुरीपछि विवाह रोकियो

जाजरकोट, २ वैशाख । यहाँकी एक बालिकाले उमेर नपुग्दै आफ्नो विवाह गराउन खोज्ने अभिभावकविरुद्ध उजुरी दिएपछि विवाह रोकिएको छ । जिल्लाको मजकोट–३ की १५ वर्षीया विनिता टमाटाले स्थानीय बाल क्लब, वडा नागरिक मञ्चमा जबर्जस्ती बालविवाह गराउन खोज्ने आमाबाबाविरुद्ध उजुरी दिएपछि बुधबार विवाह रोकिएको छ । विनिताको दैलेख जगनाथ–३ का २० वर्षीय मिलन विकसँग मागीविवाह गर्न […]


वरिष्ठ सङ्गीतकार गुरुङ सम्मानीत

काठमाडौँ, १ वैशाख । आज नयाँ वर्ष घरमै पाहुनालाई समय दिने योजना थियो । बिहानै फोन आयो आज ११ बजे वरिष्ठ सङ्गीतकार अम्बर गुरूङलाई नागरिक अभिनन्दन गरिँदै छ, तपाई आइदिनुप¥यो भनेर । मैले साेंचे पाहुनालाई घरमै बसालेर अम्बर गुरूङको अभिनन्दन कार्यक्रममा जानुपर्छ अनि कम्युटरमा बसे र अम्बर गुरूङको बारेमा यी हरफहरू लेखे । अम्बर तिमी […]


वालिङमा ई रिक्सा सञ्चालन

वालिङ, १ वैशाख । स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा आजदेखि ई रिक्सा सञ्चालनमा आएको छ । वालिङ नगर तथा आसपासका क्षेत्रमा बढ्दै गइरहेको वायु प्रदूषणलाई ध्यान राखी ई रिक्सा सञ्चालन गरिएको हो । “वालिङ क्षेत्रमा वायु प्रदूषण पनि बढ्दै गएको र नजिक पुग्न चाहने यात्रुको सुविधालाई ध्यानमा गरी विद्युत्बाट चल्ने रिक्सा सञ्चालनमा ल्याएका हौँ,” वालिङ […]


आगामी पुसदेखि बाहिरी चक्रपथको काम स्थलगत रुपमै सुरु हुने

  काठमाडौँ, २८ चैत । चालु आवभित्रमा उपत्यकाका तीनै जिल्लालाई जोड्ने बाहिरी चक्रपथको अध्ययन सकेर आगामी आवको मध्यबाट स्थलगत रुपमै काम सुरु हुने भएको छ । अव्यवस्थित रुपमा बढेको उपत्यकाको बस्तीलाई व्यवस्थित बनाउन सरकारले विसं २०६२ मा बाहिरी चक्रपथको अवधारणा ल्याएको थियो । ७२ किमीको चक्रपथ काठमाडौँमा ३५.०८ किमी, ललितपुरमा १५.८० किमी र भक्तपुरमा २१.०५ […]


डा रामप्रसाद ज्ञवालीको ‘हिँडी रहूँ हिँडी रहूँ ’ विमोचित

  काठमाडौँ, २७ चैत । साहित्कार डा रामप्रसाद ज्ञवालीको यात्राकाव्य ‘हिँडी रहूँ हिँडी रहूँ’ आज विमोचन गरिएको छ । राजधानीमा भानु प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा सिर्जनशील साहित्य लेखन मञ्च सिक्किमका अध्यक्ष टीका गुरुङ र प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले संयुक्त रुपमा कृतिको विमोचन गर्नुभयो । साहित्यकार तथा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले साहित्यका लोकतन्त्र […]


ताप्लेजुङमा सडकका लागि गाउँलेले जुटाए रु एक करोड

    (सन्तोष पुर्कुटी) ताप्लेजुङ, २५ चैत । सरकारद्वारा भइरहेको सडक निर्माणको गति सुस्त भएपछि ताप्लेजुङ जिल्लाका पूर्वी तीन गाविसका बासिन्दा आफैँले ‘एक करोड’ रुपैयाँ सङ्कलन गरेर सडक निर्माण कार्यमा जुटेका छन् । जिल्लाको खेवाङ, मेहेले र सुरुम्खिम गाविसका बासिन्दा समुदायको लगानीमा सडक विस्तारको अभियानमा लागेका हुन् । गत वर्ष जिल्लाको आम्वेगुदिनको दुई नम्बर वडाका […]




TOP NEWSview all

Pustantaran Nepal and Incredible Mountain Join Hands to Promote Dignified Aging

Bheri Hospital launches kidney transplant service

Startup World Cup Nepal-2025 grand finale being held in Kathmandu

Poetry, means of realising world: Former President Bhandari

273 People Benefit from Free Health Camp




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter